Online News Portal

कलैया उपमाहानगरपलिका वार्ड न २३ का लागि सरोज प्रसाद पटेल ले गराए ममोनय दर्ता।

599

अरुण कुशवाहा
बारा बैशाख १२ सोमबार ।
कलैया उपमहानगरपालिका २३ मा वाडा अध्यक्षको उमेदवार सरोज पटेल ले मनोनयनको अन्तिम दिन आज उमेदवारी दर्ता गराएका हुन्। उनको निकट पार्टी नेकपा एकीकृत समाजबादी (एस ) को बृहत जनसहभागीतामा उनलेे उमेदवारी दिएका थिए। बारा मा नेकपा एकीकृत समाजबादी (एस ) र नेकपा माओवादी पार्टीहरुमा कडा प्रतिस्पर्धा हुने आजको माहोलले संदेश दिएको छ ।
राजनीति पृष्ठभुमि परिवार बाट जिम्मेवारी बोकेका सरोज पटेल हाल नेकपा एकीकृत समाजबादी (एस ) पार्टी मा राजनीतिमा निकै सकृय भुमिका निर्वाह गर्दै आएका छन । जनताको भावना र अपेक्षा अनुसारको बिकासनिर्माणको काम गर्न र कलैया वाडा नम्बर २३ लाई परिवर्तन मुखी समाजको निर्माण गर्न आफुले बारा जिल्ला कलैया उपमहानगरपालिका २३ को वाडा अध्यक्ष पदको लागी उमेदवारी दिएको घोषणा गरेको हु उनले बताए ।

गरीब दलित र असाहाय समुदाय लाई गरीबीको रेखामुनिबाट माथी उकास्न समृद्ध समाजको निर्माण गर्न तथा बिगत का याहा बाट जितेका तथा पुर्ब बाडा अध्यक्ष का आफन्तहरुले यश वाडा को सार्वजनिक जग्गा जमिन सुकुम्बासी नकली लालपुर्जा बनाई बिगत १० बर्ष देकि याहा को जनताहरुलाई दुख दिरहेका छन त्यास्ता भ्रष्टाचारि हरुको कालो चिठा जन्ती सामु ल्याई याहाका सोसित तथा उत्पीडन मा परेका हाम्रो बाडा को नागरिकहरुको मुहारमा खुसी ल्याउनकोलागि आफुले उमेदवारी दर्ताको घोषणा गरेका हु नेता पटेल ले बताए ।बिगत लामो समय देखि राजनीतिमा सकृय रहेका नेता पटेल कलैया २३ का वाडा अध्यक्ष पद को उमेदवारका लागि बारामा उनी निकै चर्चामा रहेक थिए ।

 

Leave A Reply

Your email address will not be published.