Online News Portal

कलैया २३ का वार्ड अध्यक्ष का दादागिरी सुरु ,दारु, मासु,पैसामा भोट किन्दै

1,008

 बारा १७ बैशाख । कलैया उपमहानगरपलिका वार्ड न 23 का उमेदवार बिक्रम साह कानु का आफ्नो दादागिरी सुरु गरेका छन। बिक्रम साह का  छोरा सिद्धांत  गुप्ता मैसेन्जर तथा फेस्बुका  मा नहुहाउने गाली गलौज सुरु गरेका छन । बिक्रम साह बिगत को  २०७४ को अस्थानिय चुनाव मा माओबादी पार्टी बाट  वार्ड  अध्यक्ष पद मा ने क पा एमाले का उमेदवार  अमिन अन्सारी लाई १४ मत ले पराजित  गरेका थिए। वार्ड  अध्यक्ष पद हासिल गर्दा देखि नै मनोमानी तरिका ले वार्ड  कर्यालय चलाइ राखेका थिए। आफ्नो कार्या काल मा एक छोटि सर्ब्दलिय बैठक  न बसाएको तथा हाल साम मा सर्वजनिक सुनुवाइ समेत न गरि २०७९ को असथानिय चुनाव मा माओबादी बाट  फेरि उमेदवारि दिएका छन। आप्फ्नो पद को दुरुपयोग  गर्दै आप्फ्नो विपक्ष मा बोल्ने जो कोहि लाई  गाली गलौग गराइ बेइज्जत  गराउने कार्य सुरु गरेका थिए। हाल पुर्ब वार्ड  अध्यक्ष   तथा हाल का उमेदवार बिक्रम साह ले आप्फ्नो छोरा मार्फत  गाली गलौज गराइ रहेका छ्न। आप्फ्नो कार्यकाल मा गरेको बिकाश को लेखा जोखा न दिइ आप्फ्नो झोले लाई सहि छाप गराइ मात्र प्रक्रिया  पुराएका छन। कलैया उपमाहानगरपालिका मा रहेको सार्वजनिक जग्गा लाई दुई चोटि फरक फरक सिफारिश गरेका छन। एक लौटि रुप मा चलाएको बजेट को बिरोध गर्दा समेत गाली गलौज सुन्न पाइरको छ। बिकाश को नाम का कमाइ खाने भाडो समेत बनाइको छ। २३ न वार्ड  लाई खुला दिशा मुक्त घोसना समेत हुदा पनि आफ्नै वार्ड  कर्यालयमा सौचालय समेत रहेको छैन। चुनाव जित्नु भन्दा पहिला  आफू लाई जनता को सेवक ठान्ने  चुनाव जिते पछि जनता को सासक बनेका छन । धाक धम्की दिने दिलाउने ,मारपिट गराउने,बल पुर्बक कार्या गर्ने , झुटा मुदामा फसाउने,समेत कार्या गरि रहेका छन।पैसा को बल मा ५-७ जना लाई दैनिक रुप मा दारु मासु खिलाइ आप्फु विरुद्ध  बोल्ने समेत लाई गाली गलौज गराउने कार्य सुरु गराएका छन। अन्याय बिरुद्ध प्रसासन समेत मौन रहेको छ। ४-५ दिन देखि लगातार फेसबूक का बिक्रम साह कानु का छोरा न सुन्ने खाल को समाजिक सन्जाल मा गाली गलौज गरेका छन । चुनाव पछी  देखाउने समेत कुश दैनिक का सम्पादक समेत रहनु भएका वार्ड  २३ का अरुण  कुशवाहा लाई   समाचार सम्प्रेसन गरेको अवस्था मा गाली गलौज समेत सुन पाएका छन । यो सन्दर्भ मा जिल्ला प्रहरी बारा समेत मौन

Leave A Reply

Your email address will not be published.