Online News Portal

रहबर अंसारी द्वारा वीरगञ्ज महानगरपालिका वडा नं १४ अध्यक्ष पदको उम्मेदवार फत्ते आलम अंसारी लाई जिताउन घरदैलो

239

वीरगंज, २१ बैशाख

वीरगञ्ज महानगरपालिका वडा नं १४ मा नेकपा माओवादीका केन्द्रीका वडा अध्यक्ष उम्मेदवार फत्ते आलम अंसारीको घरदैलो कार्यक्रम सम्पन्न भएको छ। यही बैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिका वडा नं १४ अध्यक्ष पदको उम्मेदवार फत्ते आलम अंसारी महिला वडा सदस्य उम्मेदवार सबिना खातुन,अबुलैस अंसारी, वडा सदस्य सनाउल्लाह उम्मेदवार हरुबाट वडा नं १४ मा घरदैलो कार्यक्रम सम्पन्न भएको छ।

वीरगञ्ज महानगरपालिका वडा नं १४ मा माओवादी केन्द्र का उम्मेदवारहरु लाई जिताउन माओवादी केन्द्र का नगर अध्यक्ष रहबर अंसारीले सहित का नेता कार्यकर्ताहरु ले घरदैलो कार्यक्रम लाई तिव्र रुपमा लागिपरेका छन्। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, व्यवस्थित सहित महिलाहरुको सशक्तीकरण र न्यायिक स्वच्छताका लागि माओवादी केन्द्र लाई जित्नुको विकल्प नरहेको मतदाताहरुले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.