अरुन कुशवाहा । बारा २४ ।बारा को कलैया भ्रष्टाचार गर्नमा जिल्ला कै नमुना ठाउ रहेको छ। यहाँ भ्रस्टाचार गर्न कसैको अनुमती लिनु पर्ने आवसयक्ता छैन। बारा को कलैय उपमहानगरपालिका जिल्ला कै भ्रस्टाचार मा नमुना नगरपालिका रहेको छ। चुनाव को समयमा जनता लाई प्रलोभन मा पार्न को लागि पुर्ब जन्प्रतिनिधी चुनाव जित्न को लागि जनता लाई किसिम किसिम को ललि पप खिलाइ रहेका छन ।बिकाश को नाम राजनितिक गर्ने यी जन्प्रतिनिधी काम गर्ने समयमा जनता को सेवन न भइ जनता को साशाक भ इ समय बिताएका छन। आफ्नो पक्षमा मत तान्न्को लागि जनप्रतिनिधि आचारसहिता लागू भएको समयमा बिकाश निरमान तथा जनता लाई ललि पप खुवाउनमा ब्यस्त भएका छन । भ्रस्टाचार गर्ने कलैया नगरपालिका मा नया तरिका फेला परेको छ। कलैया उपमाहानगरपालिका वार्ड न २३ मा आर्थिक बर्श २०७७/०७८ बिनियोजन गरिएको ६००००० छव लाख रुपैया वार्ड मा वाइ फाइ जडन गर्न को हाल ५-७ दिन पहिला मात्र कोइरियाटोला २ थान वाइ फाइ भोट तान को लागि जडान गरिएको छ। समयमा जडान न गरि चुनाव को समय्मा अचार् सहिता लागेको समयमा बजेट खर्च भइ रहेको छ।०७५/०७६ को बजेट ०७६/०७७मा खर्च गर्नु ०७६/०७७ को बजेट ०७७/०७८ मा खर्च गर्नु त्यस्तै ०७७/०७८ को बजेट ०७८/०७९ मा खर्च गरिएको पाइएको छ। ०७५/०७६ देखि हाल साम कलैया वार्ड न २३ मा वार्ड भेला, वार्ड परिषद , योजना तर्जुमा, सार्वजनिक लेखा परिकक्षन ,तथा समिक्षा गोष्ठी न भएको वार्ड न २३ का हरिन्द्र प्रसाद पटेल ले बताएका छन। त्यसतै चुनाव को समयमा भोट को प्रलोभन मा ५-७ दिन देखि दैनिक रुपमा खाने पानी धारा , सिचाइ का लागि बोरिङ, हाल का उमेदवार तथा पुर्ब वार्ड अध्यक्ष बिक्रम साह कानु जडान गराइ राखेका छन भनी असर्फी पटेल ले बतएका छन। बिना कुनै माप दण्ड तथा जानकारी बिना नै आप्फ्नो भोटर लाई बोरिङ तथा धारा जडान गरेको मा दिपेन्द्र पटेल ले दुख बयक्त गरेका छन। अनुगम्न फित्लो को कारन भ्रस्टाचार मौलाए छ। नगरपालिका को कर्मचारी सहित को मिलोमतोरहेकोछ रहेको छ।