Online News Portal

इनर्वा प्रहरी चौकी, भन्सार सस्त्र प्रहरिको मिलोमतो मा भारत को रक्सौल देखि दैनिक रुपमा करोडौं बराबर को तसकरी

6,002

 जेष्ठ  १० पर्सा  ।  अरुण  कुशवहा  ।                             बिरगंज  भन्सार अगाडि  बाट  अबैध रुपमा तसकरी  भैइरहेको छ। बिरगंज  भसार कर्यालय अगाडी  बाट सस्त्र प्रहरी को मिलो मतो मा तसकरी भएको पाइएको छ।सरकार को राज्सव चुहावट मा सस्त्र प्रहरी को ठुलो हात रहेको छ। महिनवारी को भर मा सस्त्र प्रहरी जवान देखि लिएर डि आइ जि सम्म को सेटिङ मा बिरगंज  भन्सार कर्यालय अगाडी बाट रात त रात  दिन मा डिउटि मा रहेको सस्त्र प्रहरी अगाडी  बाट तसकरी को समान तसकर ले निर्वाह रुपमा समान तसकरी गरिरहेका छन। पैसा को लोभमा डिउटिमा रहेको सस्त्र प्रहरी र इनर्वा चौकी प्रमुख समेत लाई मिलाइ तसकरी गरएका हुन। जनता  ले तिरेको कर बाट सरकार ले दिएको तलब बाट यी प्रहरी हरु दैनिकी  मात्र होइन  जीवन बिलासी  शैली मा परिवर्तन को लागि तसकरी बाट आएको पैसा थप मदत पुयाउननो लागि बोडर मा बस्ने गरेका छन। देश को कानुन भन्दा माथी आइ यी देश का रकक्षक देश डुबाउन्ह्मा लागि परेका   छ्न। सिमा नाका को रकक्षा न गर्ने र सिमा नाका मा बसाएर तसकरी गराउने सस्त्र प्रहरी को मदेश प्रदेश प्रमुख घुमुवा तथा केही पत्रकार समेत को मिलोमतो मा तसकरी भैइरहेको छ। भारत  को विभिन्न सहर बाट  खरिद गरिएको  लता कपडा , घर निर्मन सामग्री , सवारी साधन को पाटपुर्जा  इत्यादि  रक्सौल  बाट  दैनिक करोडौं  बाराबर को अबैध यी समान हरु इनर्वा चौकी प्रमुख हिरा बहादुर बुढाथोकी,  भन्सार  मा खटिएका सस्त्र प्रमुख का सुबर्न बम तथा मुसहर्वा मा रहेको सस्त्र प्रहरी को मिलो मतो मा तसकरी भएको पाइएको छ।

Leave A Reply

Your email address will not be published.