जेष्ठ २२ । कलैया । बारा जिल्ला को सदरमुकाम कलैया उपमाहानगरपालिका वार्ड न १० मा पर्ने मटिअर्वा भन्सार बाट दैनिक लखौ लाख को तसकरी मौलाएको छ। भारत मा चिनी को मुल्य भारु ३९०० सय परिन्छ। तयस्तै युरिया मल भारत को आदापुर बजार मा भारु ४०० मा पाइन्छ। तर तयही चिनी नेरु ७५००र युरिया १३०० नेरुमा तसकरी गरि बेचिरहेका छन। बोडर छेउछाउमा बस्ने नेपाली नागरिक वा भारतिया नागरिक समान को तसकरी मा बयस्त भएका छ्न। मटिअर्वा प्रहरी चौकी र सस्त्र प्रहरी को मिलोमतो मा डयुटि मा खटिएका यी प्रहरिहरु तसकरी गराउनमा बयस्त भएका छ्न। नेपाल को आर्थिक एन अनुसार भारतिया सवारी नेपाल को नजिक को बजार सम आउन को लागि सवारी को भन्सार इनटरि अनिवार्या गरेको छ। तर मटिअर्वा भन्सार को सहायक रोड बाट खुलेयाम भार्तिया मोटरसाइकल मा चिनी, मल ,लता कपड़ा , घर निर्मान सामग्री हरु तसकरी मा यी प्रहरी को अगाडी बाट ५०-१०० रुपैया दिई माल समान ओसार पसार गरिरहेका छ्न। बिना सवारी चालक अनुमति पत्र ,बिना बुलुबूक ,को सवारी तसकरी मा प्रयोग हुदा ५०-१०० रुपैया लिन्छ्न अनि जान दिने गरेको पाइएको छ। एउटा मोटरसाइकल मा ३०० केजि सम समान ओसार पसार गरिरहेको पाइएको छ। हाल नेपालमा मल को हाहाकार हुदा किसान लाई मल को आवस्यकता हुदा भारत बाट किसान ले लयाउने गरेका छ्न। किसान लाई अस्थानिय प्रशासन तथा जिल्ला प्रशासन कर्यालय ले किसान लाई १-२ बोरा मल लयाउने छुट दिएको छ। त्यो छुट को फैदा उठाइ तसकर सङ को मिलोमतो मा भरतिया मोटरसाइकलमा ६-७ बोरा मल लोड गरि किसान को नाम मा तसकरी गरिएको पाइएको छ। सिमा सुरक्षा को नाममा ठाँउ ठाँउ मा मटिअर्वा को बोडरमा खटिएका सस्त्र प्रहरी र जन्पत प्रहरी पैसा उठाउनमा बयस्त भएका छन। यी तसकर बाट प्रहरी ले ६-७ बोरा बोकेका तसकर सङ र भार्तिय न को मोटरसाइकल बाट मटिअर्वा को नहर चौक बाट पछिम पैसा असुल्ने गरेका छ्न। जिल्ला प्रहरी कर्यालय बारा का डि यस पि सर समेत लाई यो कुरा जानकारी गराउदा बुझदैछु भनी कुरा राखनु भो। तय्स्तै जिल्ला प्रमुख सर समेत लाई यो कुरा जान्कारी गराउदा बुझदैछु भनी कुरा गर्नु भो। मटिअर्वा चौकी का स इ जितेन्द्र झा ले ठाँउ ठाँउ मा पैसा उठाउनको लागि प्रहरी जवान समेत परिचालन गरेका छ्न।