Online News Portal

आगामी सँसदीय चुनावमा बाराको निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट नेता राज महम्मद राय ले उम्मेदवारी दिने घोसना। ।

685

बारा ९   अरुन कुशवाहा।   आगामी सँसदीय चुनावमा बाराको निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट नेता राज महम्मद राय ले उम्मेदवारी दिने भएका छन् ।केपी ओली नेतृत्वको एमाले पार्टीमा सक्रिय रहँदै आएका राज महम्मद ले आगामी सँसदीय चुनावमा प्रदेश साँसदको लागि बारा निर्वाचन क्षेत्र नं. ३ (ख ) बाट उम्मेदवारी दिनेभएका छन् ।नेकपा एमालेका मधेश प्रदेश कमिटि सदस्य समेत रहेका राज महम्मद राय बाराको कलैया उ.पा.मा .नगरपालिवडा नम्बर १८ मोतिसर स्थायी निवासी हुन् । बाराको निर्वाचन क्षेत्र नं. ३ (ख )मा एमालेको मध्यम पक्कड छ। राज महम्मद ले प्रदेश साँसदको लागि पहिलेदेखि नै माईन्डमेकअप गरेको छन् ।व्यक्तिगत राजनीतिक विवरण निर्वाह गरेको जिम्मेवारीहरू मिति २०४२ सालदेखि गाउँ कमिटी सदस्य , मिति २०४६ साल फागुन १४ गते कालो झण्डा बाँध्ने क्रममा मोतिसर आफ्नै घरबाट १५ गते गिरफ्तार भएको ,मिति २०४७ साल गाउँ कमिटी सचिव ,मिति २०४९ सालमा चिनी मिल संचालन गराउने आन्दोलनको क्रममा लिपनीमालबाट गिरफ्तार रघाइते समेत भएको, मिति २०५५ साल ईलाका कमिटी सदस्य पार्टी विभाजन भएपछि ( एमाले ) मा कार्यरत,मिति २०५५ साल प्र.रा.यु. संघको जिल्ला कमिटी सदस्य , मिति २०५६ सालमा क्षेत्रिय कमिटी सदस्य तथा इलाका कमिटी सचिव र क्षेत्रिय कार्यालय सचिव भएको ,मिति २०५७ सालमा ने.क.पा. एमालेको जिल्ला कमिटी सदस्य र इलाका नं. १४ को इन्चार्ज ,मिति २०५८ नेपाल मुस्लिम इत्तेहाद संगठनको नारायणी अंचलको सचिव , मिति २०५९ नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रिय सदस्य ।,मिति २०६० सालदेखि जिल्ला सचिवालय सदस्य तथा ई.नं. १४ को इन्चार्ज ,मिति २०६३ सालमा जनआन्दोलमा नगर निर्वाचन तथा निरंकुशता विरोधी आन्दोलनमा कलैयामागिरफ्तार – १६ दिन , मिति २०७४ सालमा नेपाल हज कमिटी सदस्यमा मनोनित |, नेपाल मुस्लिम इत्तेहाद संगठनको केन्द्रिय सचिवालय सदस्य तथा बारा जिल्ला इन्चार्ज, मदन भण्डारी फाउण्डेशन केन्द्रिय सदस्य तथा प्रदेश नं. २ अध्यक्ष, नेकपा (एमाले), प्रदेश कमिटी सदस्य, प्रदेश नं. २

Leave A Reply

Your email address will not be published.