Online News Portal

जनता लाम्खुट्टे धपाउदै,जनप्रतिनिधि बिदा को दिन सरकारी गाडी दुरुपयोग गर्दै

501

श्रावन २९ बारा। कलैया उपमाहानगरपालिका मा बिगत ६ महिना मा लाम्खुट्टे को औसधि न छर्दा नगरपालिका बासी लाम्खुट्टे बाट परेसानी बेह्रनु परेको छ। वार्ड न १ देखि २७ न वार्ड सम का वार्ड बासी लाई लाम्खुट्टे को टोकाइ बाट रातभर निन्द्रा लागेको छैन। गर्मी को समयमा मानिस घर बाहिर बस्न सकेका छैन। वार्ड मा बर्ष मा करोड को बजेट हुदा हुदा लाम्खुट्टे को लागि बजेट न हुने भएको छ। कलैया उपमाहानगरपालीका समाजीक शाखा प्रमुख रामजी मण्डल लाई बारम्बार ताकेदा गर्दा पनि सधै भोलि छर्ने जबाब आएको तर भोलि फोन गर्दा मसिन बिग्रे को हुदा फेरि भोलि को समय टारने गरेको पाइएको छ। ६ महिनामा मा एक चोटि औषधिसमेत न छरी वार्ड अध्यक्ष लाई मोटरसाइकलल तथा मेयर लाई करोडौं को चार चका गाडी सातथै उप मेयर समेत लाई करोडौं को गाडी हुने भएको छ। यी जन प्रतिनिधि ले चडने सवारी को १० दिन को तेल को पैसा ले मात्र २७ वार्ड मा लाम्खुट्टे को औसधि छर्न सकिन्छ। वार्ड अध्यक्ष उपमेयर सहित मेयर सम भ्रस्टाचार मा लिप्त भएको पाइएको छ। जनता लाई वास्ता न गर्ने जन प्रतिनिधि लाई को स्थानीय चुनाव बितेको ४ महिना हुदा पनि फुल माला लागाइ चुनाव मा गरिएको आस्वासन भन्दा बिपरित काम भैरहेको पाइएको छ। नगरपालिकाको बजेट पारित गरि आफू र आफ्नो परिवारिक मान्छे लाई बजेट दिने गरेका छ। यस्तै जिल्ला  का जनप्रतिनिधि  ले बिदा को दिन समेत  सरकारी गाडी  को रक्सी खाने मा समेत दुरुप्योग गर्दा पनि जिल्ला  का भ्रष्ट   प्रशासन मौन बसेको पाइएको छ।

Leave A Reply

Your email address will not be published.