Online News Portal

एमाले र जसपाबीच चुनावी तालमेलको सहमति, जसपालाई १७ सीट

131

नेकपा एमाले र जनता समाजवादी पार्टीबीच मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनावका लागि चुनावी तालमेल भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र लोसपाका अध्यक्ष उपेन्द्र यादवबीच हिजो राति सहमति पत्रमा हस्ताक्षर भएको हो ।

सहमतिअनुसार जसपाले प्रतिनिधि सभाका १७ सीट पाउने छ । थप ३५ सीटमा जसपाले एमालेलाई सघाउने छ ।

जसपाले प्रदेशका धेरै सीट पाएको छ ।

Leave A Reply

Your email address will not be published.