Online News Portal

भारत–अमेरिका हाई–टेक ह्यान्डशेक कार्यक्रममा धेरै व्यवसायी नेताहरू संग भेटे प्रधानमन्त्री मोदीले

76
वासिंगटन, एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले अमेरिकाको ह्वाइट हाउसमा ठूलाबडा व्यवसायीहरु संग भेटघाट गरेका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा विभिन्न व्यापारिक नेताहरूसँग भेट गरेका हुन् ।
गुगलका सीईओ सुन्दर पिचाई, माइक्रोसफ्टका सीईओ सत्य नडेला, महिन्द्रा समूहका अध्यक्ष आनन्द महिन्द्रा, रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष र एमडी मुकेश अम्बानी र जेरोधा एण्ड ट्रु बीकनका सह–संस्थापक निखिल कामथ भारत–अमेरिका हाई–टेक ह्यान्डसेक कार्यक्रममा सहभागी भएका थिए ।
Leave A Reply

Your email address will not be published.