Online News Portal

भारतले जुलाईमा गर्न लागेको भर्चुअल एससीओ शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सि जिनपिंगले भाग लिने

153

नयाँ दिल्ली, एजेन्सी । जुलाई महिनामा भारतद्धारा आयोजना गर्न लागि भर्चुअल एससीओको शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सि जिनपिंगले भाग लिने भएको छ ।
चिनियाँ राष्ट्रपति सी चिनपिंगले अर्को हप्ता भारतले आयोजना गर्न लागेको सांघाई सहयोग संगठन (एससीओ) को भर्चुअल शिखर सम्मेलनमा भाग लिने भएको हो ।
सी चिनपिंगले प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा शिखर सम्मेलनमा भाग लिनुहुने छ, चिनियाँ विदेश मन्त्रालयले शुक्रबार भन्यो, चिनियाँ नेताले जुलाई ४ मा महत्वपूर्ण भाषण दिनेछन् । भारतले यस वर्ष संगठनको घुमाउरो अध्यक्षता राखेको छ ।

Leave A Reply

Your email address will not be published.