Online News Portal

चीनले अमेरिकाविरुद्ध युद्धको तयारी गरिरहेको छ ः निक्की हेलीको खुलाशा

119

वासिंगटन, एजेन्सी । अमेरिकामा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार रहेकी निक्की हेलीले चीनद्धारा अमेरिका माथि युद्ध गर्न तयारीमा जुटेको गम्भीर आरोप लगाउदै एक रिपोर्ट खुलाशा गरेकी छिन् ।
भारतीय–अमेरिकी रिपब्लिकन राष्ट्रपति पदका उम्मेद्वार निक्की हेलीले अमेरिकी सरकारलाई चीनले सैन्य युद्ध गर्ने चेतावनी दिएकी हुन् ।
उनले भनिन्, ‘चीनले हामीसँग दशकौं देखि युद्धको तयारी गरिरहेको छ र हामीले चीन सँग कसरी व्यवहार गर्ने हो, भोलि त्यसलाई हेर्दैन । “किनभने यदि हामी भोलि उनीहरूसँग सम्झौता गर्न पर्खिरहन्छौं भने, उनीहरूले आज हामीसँग व्यवहार गर्नेछन्,” त्यसैले चीनको हरेक कुटनीतिक चालको पहिचान गरेर त्यस अघि नै जवाफ दिनुपर्ने उक्त होला भने उनको कथन रहेको छ ।

Leave A Reply

Your email address will not be published.