Online News Portal

पर्सा ट्राफिक प्रमुख भास्कर खतिवडा द्वारा ठाउँ ठाउँमा अबैध रकम असुली गराउदै।

450

बिरगंज,पर्सा

१३ माघ ,२०८०

      पर्सा  जिल्लामा ट्राफिक ब्यवस्थापनमा इरिक्साले धेरै  सम्स्या निम्त्याइरहेको छ। मदेश आन्दोलन २०७२  देखि पेट्रोल  तथा डिजल बाट  संचालित  सवारी साधन मा पर्सा ट्राफिक प्रमुख भास्कर खतिवडा द्वारा ठाउँ ठाउँमा अबैध रकम असुली गराउदै। इन्धन को कमि हुदा इरिक्सा भित्रिए थिए । अहिले अन्धिकृत रुपमा ५-६ हजार को संख्या मा इरिक्सा सन्चालनमा रहेको छ।
बिरगंज  महानगरपालिकामा ९सय देखि १००० सम इरिक्सा  चलाउने क्षम्ता रहेको छ। बिरगंज  महानगरपालिका ले आफ्नो सवारि ऐन २०७६ बनाएता पनि हाल साम बिरगंज महानगरपालिकामा का कर्मचारी  तथा सवारी  शाखा प्रमुख बाट  लागू भएको छैन। बिरगंज महानगरपालिकामा हाल ४-५ बर्ष को अन्तरालमा ६०० सय को हाराहारी मा बिरगंज महानगरपालिकामा इरिक्सा दर्ता गराइ चलाउने अनुमती लिएका छ्न भने बाकि इरिक्सा बिना नगरपालिको को पर्मिट तथा दर्ता बिना अबैधरुपमा सन्चालन मा रहेको छ।
अहिले नयाँ  इरिक्सा बेचने कम्पनीले महिनवारी रुपमा पर्सा  ट्राफिक प्रमुख भास्कर खतिवडा तथा महानगरपालिका सवारी शाखा प्रमुख विजय गुप्ता लाई लाखौं  रकम दिई अबैध रुपमा बिना पर्मिट सन्चालन गर्न छुट  दिएका छन । ट्राफिक प्रमुख  खतिवडा र महानगरपालिका सवारी शाखा प्रमुख  गुप्ता को मिलोमतोमा नया इरिक्सा कम्पनी बाट  लाखौ रकम लिइ बिरगंज  महानगरपालिका मा न चल्ने इरिक्सा  गराएका छ्न। यातायात कर्यालय ले नया दर्ता भएको इरिक्सा  को सवारी दर्ता किताब  बिरगंज महानगर बाहेक चलाउन   प्रष्ट  उलेख गर्दा पनि ट्राफिक  प्रमुख भास्कर खतिवडा ठाँउ  ठाँउ  मा ट्राफिक खटाइ पैसा असुल गर्न लगाएका छ्न।
यातायात कर्यालयले इरिक्सा को लागि सवारी चालक अनुमती पत्र को लागि बारम्बार सुचना दिदा पनि  इरिक्सा चालकले सवारी चालक अनुमती पत्र लिने गरेका छैनन। ८०% इरिक्सा महानगरमा बिना पर्मिट तथा  सवारी चालक अनुमती पत्र बेगर संचालित रहेको छ।  भास्कर खतिवडा को आदेशमा बस पार्क, पावर हाउस चौक ,आ इ सि भन्सार चौक समेत मा ट्राफिक  प्रहरी खटाइ चेकिङ को बहाना मा मालबाहाक सवरी साधन  ट्रक ,टिपर, पिकप, ट्राकटर बाट  पैसा लिने गरेका छ्न।
भास्कर खतिवडाको समेत आदेशमा इरिक्सा एक प्रा   लि बाट  महिनवारी रुपमा ५००० लिने गरेका छ्न। बिरगंज  बाट  यस्ता १५ भन्दा बढी  प्रा लि बाट  इरिक्सा तथा अटो  संचालित  रहेको छ। निजि सवारी लाई ऐन र सार्वजनिक सवारी लाई बिना  ऐन बाट  सन्चालन हुदा पनि ट्राफिक प्रहरीहरुले आखामा तेल हाली चौक चौक मा डयुटि गरि रहेका छ्न।
उच्च अदालत जनकपुर अस्थायी इजलास बिरगंज को आदेश लाई समेत यि ट्राफिक प्रमुख भास्कर खतिवडा र महानगरपालिका सवारी शाखा प्रमुख विजय गुप्ता अवग्या गर्दै आइरहेका छ्न। महानगर मा १० वटा इरिक्सा को लागि  रुट  छुटियाएता पनि सो लागू हुन पाएको छैन।उच्च अदालत को आदेशमा सिट क्षमता निर्धारण गर्नु भन्दा पनि  इरिक्सामा ४ को सिट८ जना यात्रु तथा मैजिक मा ७ जना को सिटमा १४ जना यात्रु ओसार पसार गरिरहेका हुदा पनि ट्राफिक  प्रहरी मौन रहेका छ्न। मैजिक मा सवरुप परिवर्तन गरि ७ सिट क्षमता भएको मैजिकमा १४ जना यात्रु बसाइ बिरगंज को बस पार्क  देखि कलैया,बिरगंज  को घन्टाघर देखि पथलैया र घन्टाघर देखि पोखरीया समेत रुटमा  मैजिकमा सवरुप परिवर्तन  हुदा पनि ट्राफिक  मौन रहेका छ्न।
पैसा को लोभमा ट्राफिक प्रमुख भास्कर खतिवडा ले ट्रायल सेन्टरमा ट्राफिक  प्रहरी खटाइ फेल भएका लाई पास गराइ पैसा लिने गरेका छ्न।

Leave A Reply

Your email address will not be published.