अस्थायी चुनाव २०७९ को लगि कलैया उपमाहानगरपलिका वार्ड न २३ को वार्ड अध्यक्ष पद मा सरोज प्रसाद को तैयारी तिब्र रुप लिदै

चैत ८ सोमबार ।

अस्थायी चुनाव २०७९ को लगि कलैया उपमाहानगरपलिका वार्ड न २३ को वार्ड अध्यक्ष पद मा सोही वार्ड का सरोज प्रसाद ले ने क पा एकीकृत समाजबादी को तर्फ बाट आफ्नो उमेदवारी को घोषना गरि चुनावी  तैयारी  तिब्र रुपमा तैयारी  गरेका छ्न। अस्थनिया स्थरमा सरोज प्रसाद ले राम्रो छबि बनाएका छन। समाजसेबि प्रसाद ले वार्ड को बिकाश मा धेरै नौलो योजना ल्याउने देखि लिएर युवा को श्रम बिकाश को लागि रोजगार को ब्वास्था हुने खाल को कार्य गरिने छ भनी सोही वार्ड का युवा नेता असर्फी पटेल बताएका छन। जनता  को मन को टृकडृकी समेत मानिएको छ।
कलैया २३ न वार्ड मा रहेको बिकृती लाई हटाउनुपर्छ ,त्यस को लागि सरोज प्रसाद नै उपयुक्त उमेदवार रहेको वार्ड बासी को चहन्ना रहेको छ।वार्ड न २३ मा करोडौं को सार्वजनिक जग्गा केहि ब्यक्ती ले आफ्नो नाम मा समेत दर्ता गराउन सफल हुदा सो सार्वजनिक जग्गा खाली गराइ सो स्थानमा अस्पताल बनाउने योजना समेत रहेको पटेल ले बताउनु भयो।सथै हाल का वार्ड  अध्यक्ष ले लाम्खुट्टे को औसधि समेत  न छर्दा जनता रातभरि लाम्खुट्टे को टोकाइ बाट सुत्न पाएको छैन। आफ्नो पद को दुरुपयोग  गरि हाल सम वार्ड अध्यक्ष  ले चलाएको बजेट को हिसाब किताब न दिदा जनता रुष्ट अस्थनिय प्रभु प्रसाद ले बताएका  छन।

Comments (0)
Add Comment