बिरगंज मा बिना सिट आरक्षन बिना को सर्वजनिक यातायात सन्चालनमा। सार्वजनिक यातायात ट्राफिक प्रहरी को लागि कमाई खाने भाडो

चैत्र  १४ बिरगंज  ।

मदेश प्रदेश को आर्थिक नगरी बिरगंज माहानगरपालिका बाट संचालित सम्पुर्ण सार्वजनिक यातायातमा कानुन बिपरित यातायात सन्चालन रहेको पाइएको छ। बिरगंज माहानगरपालिका का यातायात शाखा प्रमुख , नगर प्रहरी , जिल्ला ट्राफिक प्रहरी पर्सा समेत को मिलोमतो मा कानुन बिपरित सन्चालन गरिएको छ। सिट क्षमता भन्दा बढी यात्रु बोक्ने, बिना सवारी चालक अनुमति पत्रा बिना सन्चालन गर्ने,तथा हाल अधिकत्म इरिकसा, अटो , मैजिक समेत मा बढी सिट थपी सन्चालन मा रहेको पाइएको छ। गैरजिम्मेवार तरिका ले ट्राफिक प्रहरी तथा नगर प्रहरी को काम ले गर्दा बिरगंज बासी आनाहक मा दुख पाएका छन। नेपाल को कानुन बमोजिम प्रतेक सार्वजनिक यातायातमा कानुन बमोजिम महिला सिट,अपाङ सिट, जेष्ठ नागरिकका लागि सिट हुनु पर्ने मा कुनै सार्वजनिक यातायातमा जस्तै इरिकसा, अटो , मैजिक मा सिट छुट याइएको पाइएको छैन। बिरगंज माहानगरपालिका यश सम्बन्धि रेडियो मा सचेतना मुलक सुचना तथा जनकारी गराउदा पनि इरिकसा, अटो , मैजिक प्रा लि का अध्यक्ष ले लागू नगरी पैसा को बलमा आफ्नो सवारी साधन सन्चालन गराएका छन। यश सार्वजनिक यातायातमा नियम बमोजिम सार्बजनिक सवारी साधन मा सबै प्रकार को सिटमा आरक्षन को जरुरी रहेको छ। आर्थिक नगरी बिरगंज माहानगरपालिका मुख्य ठाँउ रजन्ति चौक, पावरहाउश चौक, बस पार्क चौक, आइसिपी चौक मा दिनहुुँ ट्राफिक प्रहरी ले यी ठाँउ बाट मालबाहक ट्रक , पिकप , टेकटर बाट ओभर लोडिङ,,वा कुनै न कुनै प्रकार को ट्राफिक नियम बताइ पैसा असुल्ने गरेका छन । आइसिपी चौक मा त झन ट्राफिक बस्नको लागि प्रेदेश सम्को प्रमुख लाई खुश गर्नु पर्ने हुन्छ

Comments (0)
Add Comment