केही दलाल पत्राकार ले गर्दा बोडर मा तसकरी मौलायो,नेपाल सरकार भिख माग्दै,सस्त्र प्रहरी मालामल हुँदै।

 

 बिरगंज  बैशाख ५ । सरकार ले एल सि रोक्दा दैनिक रुप मा तसकरी मैलाएको छ। बिरगंज भन्सार कर्यालय बाट  दैनिक रुप मा लाखौं को माल्समान तसकरी भएर नेपाल भित्रिए को छ। नेपाल सरकार ले एल सि रोक्दा तसकर ले सस्त्र प्रहरी लाई मिलाइ रु 100देखि 5000 रुपैया  लिइ मालसमान छोड्ने गरेका छन। सिमा नाका को लागि सस्त्र प्रहरी लाई बोडर खटाउदा यी बिरगंज भन्सार कर्यालयमा खटिएका सस्त्र प्रहरिको मिलोमतोमा दैनिक लाखौ बराबर को राज्सव चुहावट  भएको छ। आफ्नो सवार्थ को लागि तसकर बाट नजराना लिइ  दिन भर साइकल तथा मोटरसाइकल बाट अबैध समान डृवानी भैरहेको छ। बिरगंज भन्सार कर्यालय तथा सिमा सुरक्षामा खटिएका यी कर्मचारी पैसा को लोभमा परि दैनिक लाखौ बराबर को राज्सव चुहावट भएको छ। बिना भन्सार तथा भन्सार प्रग्यापन पत्रा बिना को नै अबैध रुपमा समानहरु डृवानी भएको पाइएको छ। एक जना तसकार सङ् को सोधपुछ गर्दा हामी दैनिक रुपमा समान बिना भन्सार तिरी नै समान डृवानी गरेको बताएका छन। जिने जाने को लागि महिनवारी तथा नचिनेजानेको लाई दैनिक पैसा दिइ समान डृवानी गरेको बताए। यसरी पैसा को लागि यी रास्ट्र सेवक कर्मचारी बोडर बसि  पैसा को को जे पनि गर्नह पाइयो भनी सोच बनाएका छन। कानुन लाई पाल्ना नगर्ने यि रास्ट्र सेवक कर्मचारी लाई सरकार ले किन तह नलाएको को हो ,सरकार माथी नै प्रश्न  चिन्ह उठेको छ। सरकार ले तसर्करी तथा भ्रस्टाचार  लाई नियन्त्रण न गर्ने हो भने श्रीलन्का हुन समय लाग्ने छैन। सम्बन्धि निकाय को अनुगमनसमेत  जरुरी  रहेको छ। केही दलाल पत्रकार  प्रसासन को दलाली गर्दा भ्रष्टाचार  मौलाएको छ।

Comments (0)
Add Comment