दुई बर्ष मा पनि कार्यवयन भएन उच्च अदालत को आदेश, ट्राफिक निरीक्षक धुर्ब दहाल घुम फिर मै बय्स्त

बिरगंज  २० पर्सा।

बिरगंज  माहानगरपालिका  भित्र सन्चालन मा रहेको इरिक्सा तथा अटो  कानुन बिपरित सन्चालन मा रहेको छ। क्षम्ता भन्दा बढी  इरिक्सा ,अटो सनचालन्मा हुदा बिरगंज अस्त बय्स्त भएको छ। रोड फराकिलो न हुनु र्दिन प्रती दिन गाडीहरू संख्या बद्नु ले गर्दा जाम हुनु को साथै रोड मा नै पार्किङ गरि यात्रु ओलारने चड।उने  गरेका छन । २०७६ साल मा बिरगंज  माहानगरपालिका ले सवरी तथा यातायात  कार्य विधि २०७६ बनाएको २ बर्षा  बितिसक्दा पनि बिरगंज  महानगरपालिका का यतायात शाखा प्रमुख बिजय गुप्ता ले लागू गराएका छैन। ओभर लोदिङ , बिना चालक अनुमती प्रत्र, पर्मित ,तथा बिरगंज माहानगरमा संचालन गर्नु पर्दा माहानगर को  स्थानीय न हुनु पर्ने ब्यवस्था हुदा हुँदै महानगरपालिका का यतायात शाखा प्रमुख बिजय गुप्ता र पर्सा  जिल्ला ट्राफिक प्रमुख धुर्ब दहालको मिलोमतो मा सो इरिक्सा तथा अटो  कानुन बिपरित सन्चालन मा रहेको छ। २०७७ पौष १३ गते उच्चा अदालत  जनकपुर अस्थाई  इजलास बिरगंज बाट बिरगंज बाट संचालित अटो  त्तथा इरिक्सा मा सि ट भन्दा बढी  यात्रु न बोक्नु, बिना चालक अनुमती पत्रा बिना सन्चालन गर्न न दिनु ,बिना पर्मिट सन्चालन गर्न न दिनु भनी उच्चा अदालत  जनकपुर अस्थाई  इजलास बिरगंज आदेश हुदा हुँदै यी बिजय गुप्ता र ट्राफिक  प्रमुख धुर्ब दहाल ले पैसा को लोभ मा लागू गर्न पाएका छैन । बिरगंज  बाट  सन्चलित इरिक्सा, अटो तथा मैजिक बाट  दैनिक रुप मा प्रतेक इरिक्सा तथा अटो   मैजिकबाट  ५० रुपैया का दरले प्रतेक प्रा लि का अध्यक्ष  ले प्रतेक बाट  पैसा असुल गरि यी दुबै कर्मचारी लाई  महिनवारी दिई निवाह रुपमा संचालन गर्न दिएका छन। पैसा को लोभ मा यी कर्मचारी आँखा न भै झै  देखछन। दैनिक दुर्घटना हुदा पनि यी कर्मचारी हरु लाई सचेत भएको छैन।  बिरगंज  रजन्ती चौक ,घणटघर आइसीपि चौक ,पवर हाउश मा अबैध रुपमा प्रा लि ले नियम बिपरित रङ्दारी रकम उठाइरहेका छन।

Comments (0)
Add Comment