चिनियाँ ’अनुसन्धान जहाज’ माल्दिभ्स जाँदैछ, भारतद्वारा आवागमनको निगरानी गर्दैः रिपोर्ट

भारत माल्दिभ्स बीच चिसिदै गएको सम्बन्धको बीचमा चिनियाँ ’अनुसन्धान जहाज’ माल्दिभ्स तर्फ रवाना भएपछि भारतद्वारा उक्त जहाज माथि सुक्ष्म निगरानी भईरहेको एक रिपोर्टमा जनाइएका छन् ।
एक चिनियाँ ’अनुसन्धान जहाज’ माल्दिभ्स जाँदैछ, एक भारतीय सैन्य अधिकारी र एक स्वतन्त्र अनुसन्धानकर्तालाई उद्धृत गर्दै रोयटर्सले रिपोर्ट गरेका हुन् ।
अधिकारीले भने कि जहाजको आवागमन माथि भारतले निगरानी गरिरहेको छ, रोयटर्सको रिपोर्टले भन्यो । माल्दिभ्सका नेताहरूले भारत प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध गरेको टिप्पणीलाई लिएर भारत र माल्दिभ्स बीचको कूटनीतिक विवादको बीचमा ’अनुसन्धान जहाज’  जान लाग्दा भारतले सुक्ष्म निगरानी बढाएका छन् ।
श्रोतः रोयटर्स
Comments (0)
Add Comment