Online News Portal
Browsing Category

Banner News

बाम शक्ति एक गराउन असफल भएकी नेपालका लागि हाल चिनियाँ राजदूत रहेकी होउ यान्छीलाई आसियान देशहरुको…

काठमाडौं । चीन सरकारले नेपालका लागि नयाँ राजदूत पठाउने भएको छ । बाम शक्ति एक गराउन असफल भएकी नेपालका लागि हाल चिनियाँ राजदूत रहेकी होउ यान्छीलाई आसियान देशहरुको संगठन हेर्ने जिम्मेवारी दिइएको छ । यान्छीले आगामी डिसेम्बरदेखि दक्षिण पूर्वी…

आणविक आधुनिकीकरणको महत्वाकांक्षाका लागि चीनको चासो

काठमाण्डौं । आफ्नो आणविक र सैन्य शक्ति विस्तार गर्ने चिनियाँ मनसाय भनेको ब्वाँसो-योद्धा चित्रणको यसको विधि हो जुन यसको छिमेकी र वरपर विनाश गर्ने बाटोमा छन्। यद्यपि यी आकांक्षाहरू आफ्नो अर्को चरणमा प्रवेश गरिसकेका छन् र हाल…

सीमावर्ती भारतीय बजारमा नेपाली उपभोक्ताको घुइँचो

नेपालीहरूको सबैभन्दा ठूलो चाड दसैँ सुरु भइसक्दा सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी रहेको धनगढी र आसपासका बजारमा ग्राहकको उतिसारो भिड छैन । तर, सीमावर्ती भारतीय बजारमा भने नेपाली उपभोक्ताको घुइँचोले खुट्टा राख्ने ठाउँ छैन ।यहाँभन्दा सस्तो…

भारतीय नक्कली नोटका कारोवारी लाल मोहम्मदको हत्याका हतियार ब्यवस्थापक पक्राउ

भारतीय नक्कली नोटका कारोवारी लाल मोहम्मदको हत्यामा हतियारको बन्दोवस्त गरिदिने १ महिलासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार तीनै जना हतियारको ब्यवस्थापन गरिदिने मतियार हुन। पक्राउ परेकी महिला ती महिला यसअघि लागूऔषध…

अमेरिकामा समुद्री आँधी इयानका कारण करोडौँ डलर बराबरको क्षति

 एजेन्सी अमेरिकाको फ्लोरिडामा समुद्री आँधी इयानका कारण करोडौँ डलर बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । आँधीबाट झण्डै २५ लाख मानिस प्रभावित भएका छन् । जनजीवन कष्टकर बनेको छ । घर तथा धेरैजसो भौतिक संरचनामा क्षति पुगेको छ ।…

नेकपाको माधव–प्रचण्ड पक्षमा रहेर अध्यक्ष केपी शर्मा ओलीको उछित्तो काढेका पूर्वउपाध्यक्ष डा. भीम रावल…

तत्कालीन नेकपाको माधव–प्रचण्ड पक्षमा रहेर अध्यक्ष केपी शर्मा ओलीको उछित्तो काढेका पूर्वउपाध्यक्ष डा. भीम रावल अहिले ‘घरको न घाटको’ अवस्थामा पुगेका छन्। एमालेबाट रावलले टिकटै नपाउने अवस्था उत्पन्न भएको छ। सधै ओलीको विरोधी कित्तामा रहेर…

रौतहट मा करेन्ट लागेर हिजो एक महिला को मिर्त्यु।

रौतहट  १३                                                     करेन्ट लागेर रौतहटमा एकजना महिलाको मृत्यु भएको छ। जिल्लाको पश्चिम भेगको फतुवा विजयपुर नगरपालिका ५ डुमरियाका गगनदेव महतोको ५० वर्षीय श्रीमती जसोधियादेवी महतोको करेन्ट लागेर मृत्यु…

भारतको चिफ अफ डिफेन्स स्टाफमा अनिल चौहान नियुक्त

भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ विपिन रावतको मृत्यु भएपछि उनको स्थानमा अनिल चौहान नियुक्त भएका छन्। पहिलो चिफ अफ डिफेन्स स्टाफ विपिन रावतको गत डिसेम्बरमा हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो। नौ महिनासम्म रिक्त त्यस पदको जिम्मेवारी…

तालिवानद्वारा महिला जुलुसमाथि हवाई फायर

एजेन्सी | प्रहरीको हिरासतमा रहेकी एक जना महिलाको मृत्यु भएको विरोधमा इरानमा भएको विरोध प्रदर्शनलाई समर्थन गर्ने महिला जुलुसलाई तितरबितर पार्न तालिवान सेनाले बिहीबार गोली चलाएको छ। अपगानिस्तानको काबुलमा भएको उक्त प्रदर्शनमा महिला सहभागी…

एक पूर्व वामपन्थीको विचारमा सि जिनपिंगका कमजोरीहरु

चिनिया कम्युनिष्ट पाटीका एक पूर्व प्रभावशाली नेता तथा पार्टीको अनुशासनात्मक कारवाही पश्चात निर्वासनमा जीवन विताइरहेका काई झियाले चिनिया कम्युनिष्ट पार्टीको संरचनात्मक अवस्था, पार्टीभित्र कार्यकर्ताको मूल्याङ्कन प्रणाली र देशका वर्तमान…