बिरगंज मा बिना मापदण्ड को घर निर्मान।नगरपालिका मौन

बिरगंज माहानगर्पालिक मा पास नक्सा भन्दा बिपरित घर निर्मान गरि अरु को जगा चयापी तथा बाटो समेत चयापी घर निर्मान गरिएको छ। बिरगंज माहानगरपालिका वार्ड न १५ मा सङिता देवि साह ले सोही वार्ड क किता न २३४१ को ६ फिट तथा बाटो तर्फ बाट ५ फिट समेत चयापी घर निर्मान गरियेको छ। मिति २०७७/०३/०८ को प्राबिधिक प्रतिबेदन को आधार मा तथा मिति २०७७/६/२६ को सदर टिप्पणी मा प्राप्त प्रतिबेदन को आधारमा स्थानिय सरकार संचाल्न ऐन २०७४ को दफा ३९ अनुसार अबैध निर्मान भतकाउने आदेश हुदा सो आदेश लाई जिल्ला अदालत पर्सा ले सो आदेश बदर गरि बिरगंज माहानगरपलिका लाई संगीता देवि साह ले चुनौती दिएकी छिन।बिरगंज माहानगर पालिका को कर्मचारी को मिलो मतोमा सो अबैध घर निर्मान गर्नह सफल भएको छ। बिगंत १५ महिना देखि नगरपालिका को कर्यालय मा धाउदा धाउधै हाल सम जगा खली गराउन्ह सकेको छैन्ह।पीडित को कुरा

Comments (0)
Add Comment