पर्सा जिल्ला मा नियम बिपरित सवरी साधन संचालित ,ट्राफिक महिनवारिमा ब्यस्त

फल्गुन २२ ।
अरुन कुशवाहा।
पर्सा जिल्ला को बिरगंज  को घणटघर देखि पथलैया,पोखरिया, भिस्वा सम संचालन गरिएको सार्वजनिक गाडीहरूमा सवारी तथा यातायात ब्वस्था एन २०४९ को दफा  १२३ मा ब्यवस्था भएको नियम बिपरित गाडी सन्चालन गरिएको पाइएको छ। “कुनै सवारी चालक वा सवारी धनी वा सवारी ब्स्वास्थपक ले लामो एवम मध्यम बाटो मा चल्ने सवारिमा मानिस  बस्न बनेको  सिट बाहेक सवारिको  अन्य भाग्मा र स्थानीय  बाटोमा चल्ने सवारिमा मानिस  बस्ने बनेको सिट एवम भित्री  भाग बाहेक  अन्य भाग मा मानिस  राखी सवारी चलाउन वा चलाउन लगाउनु हुँदैन ” भनी कानुनमा प्रसट ब्यवस्था रहेको छ। त्सस्तै यसै एन अन्तर को दफा ३९ बमोजिम “कुनै पनि सवारी धनिले अधिकार  प्राप्त अधिकारी को स्विकृती नलिइ सवारीको रंग ,इंजिन ,चेचिश,सिटसंख्या ,सवरुप मा परिवर्तन हुने गरि सवारिमा हेरफेर गर्नु हुदैन “भनी कानुनमा प्रसट ब्यवस्था रहेको हुदा हुदै बिरगंज को बसपार्क देखि कलैया रुटमा प्रतेक मैजिक भैन मा सिटसंख्या को सवरुप परिवर्तन  गरिएको पाइएको छ। त्यस्तै बिरगंज को घणटघर देखि पोखरीया सम चल्ने प्रतेक अटो  ,मैजिक भैन मा पनि सिट सवरुप परिवर्तन  गरिएको पाइएको छ। । त्यस्तै बिरगंज को घणटघर देखि पथलैया सम् चलने प्रतेक मैजिक भैन समेत मा सिट को सवरुप परिवर्तन  गर्ने ,बढी  सिट लागाउने कार्य भएको छ। प्रतेक रुटमा चल्ने यी सर्वजनिक सवारी  साधन मा प्रतेक २-३ किलोमीटर को दुरि मा ट्राफिक  प्रहरीको बिट हुदा हुँदै यी सवारी पैसा को भर मा निर्वाह रुप मा सन्चालन गरिएका छन। घणटघर देखि पावरहाउश चौक ,गण्डक,चौक,परवनिपुर चौक,जितपुर चौक,सिमरा चौक पथलैया त  ट्राफिक को प्रदेश  कार्यालय समेत हुदा पनि ट्राफिक  प्रहरीहरुमा  ध्यान न हुनु उहाँ हरु को कार्या प्रती पैसा को चल्खेल सम्बन्धी शंका उब्जेको  छ। त्यस्तै घणटघर देखि पावरहाउश चौक ,श्री पुर,आइसिपी चौक, बिन्दबास्नी चौक ,बहुवर्वा चौक, पोखरिया चौक, लङडि चौक र भिस्वा सम ट्राफिक प्रहरी एवम प्रहरी को चौकी हुदा हुँदै चेकिङ न हुदा दुर्घटना ले गति लिएको छ। बिना लाइसेन्स अटो  सन्चाल्न गराएका सङ सस्था ले अरु को जिउ जान को सुरक्षा न्हुनु प्रहरी प्रशाशन को कमि देखिएको छ। सङ सस्थाले दैनिक  रुप मा प्रतेक अटो  बाट ५०-१०० रुपैयाँ असुल गरि  ,जमा गरिएको को पैसा बाट यी ट्राफिक पोस्ट का ट्राफिक लाई महिनवारी दि निर्वाह रुप मा आफ्नो अटो सन्चालन गर्न यी ट्राफिक  बाट छुट  पाएका छ्न। सिट क्षमता भन्दा बढी यात्रु बोकि सरारी सन्चालन हुदा सवरी अनियंत्रित  भइ सवारी दुर्घटना भइरहेको छ। जहाँ पनि बढी लोडिङ को कारन सवारी दुर्घटना भइरहेको पाइएको छ। प्रदेश ट्राफिक कर्यालय,जिल्ला ट्राफिक  कर्यालय , ट्राफिक बिट,  प्रहरी चौकी, हरु ले यी सवारी सन्चालन मा ध्यान न पुग्नु कस्को कमि रहेको छ? मानिस को जिउघन को सुरक्षा गर्नु नै प्रहरी  प्रशासन को कार्य हुदा हुँदै पनि मानिसको सुरक्षा न गरि तस्कर ,पैसा दिने ब्यवसाइ,को रहेको बुझिएको छ। यसमा तल देखि माथी सम सम्बन्धी प्रसासन को ध्यान आकर्षन जरुरी रहेको छ।

Comments (0)
Add Comment