रौतहट मा भारतिया गाडीहरू को बिग बिगि ,जिल्ला को प्रहरी मैन

  • फल्गुन २४! मदेश प्रदेश को  नमुना,जिल्लाहरु को रुप मा रौतहट जिल्ला को नाम देश भरि परिचित जिल्ला को रुपमा छिनिन्छ।यश जिल्लाहरुमा राज्मार्ग  देखि दक्षिनपटि गौर र  मा नेपाल को कानुन को कुनै महत्व रहेको छैन ।अहिले को समय मा सबै बय्क्ती लाई नेपाल को कानुन पाल्ना गर्नुपर्छ भनी ज्ञान छ। रौतहट जिल्ला मा ट्राफिक  नियम के को  त्याहा को चालक लाई थाहा  छैन् ।रौतहट को गौर द्खि संचालित अटो रिक्सा ,, मैजिक भेन  , टेम्पू तथा सम्पुर्ण सर्व्जानिक सवारी साधन हरु लाई यातायात व्यवस्था ऐन २०४९ को दफा ४५,७५ ,९६ , १०२ , १२३ बिपरित संचलन गरेका छन। नेपाल मा संचालित सम्पुर्ण सवारी साधन  यातायात व्यवस्था अनुसार बिना लाइसेन् सवारी साधन चलाउन न्हुने , बिना बाटो इजाजतपत्र न लिइ यातायात सेवा सन्चालन गर्न न हुने , भाडा निर्धारण गर्नुपर्ने , यात्री बाहक सर्वजनिक सावारीमा सो सवारी को दर्ता प्रमान पत्र मा लेखिएको सिट भन्दा बढी यात्री राख्न नहुने,जिल्ला  भित्र भाडा मा चल्ने प्रतेक सर्वजनिक सवरिहरुले तोकिएको सुल्क तिरी रुट इजाजत लिनुपर्ने छ । तर गौर मा यस्तो  पाएको छैन।३ सिट भएको अटो  मा १० जना यात्रु  बसाउने त्यो परि अटो  को सवरुप परिवर्तन गरि। एस रौतहट को गौर मा ट्राफिक प्रहरि,प्रहरी तथा सशस्त्र प्रहरी को कुनै महत्त्व रहेको छैन। यहाँ गौर तथा ग्रामिण  भेग मा  बिना भन्सार र इणटि बिना को नै  सार्वजनीक भारतिय सवारी साधन निवाह रुप मा सन्चालनमा रहेको छ।। नेपाल मा भारतिय  सवारी साधान बिना भन्सार र इणटि बिना प्रबेश निशेध गरेता पनि गौर का  ट्राफिक प्रहरि,प्रहरी तथा सशस्त्र प्रहरीहरु ले अँखा मा तेल हाली आफ्नो डिउटि  पूरा गरिरहेका छ्न। रौतहटको राज्पुर इलाका अन्तर्गत रहेको पानी टकि देखि बोडर सम मात्र भारतिय सर्वजनिक  सवारी साधान बिना भन्सार र इणटि बिना नै संचालित छन। राज्पुर इलाका अन्तर्गत रहेका प्रहरी चौकी इन्चार्जहरु मात्र तसकरी को लाइन दिने मा ब्यस्त रहेका छन। तस्कर बाट पैसा असुल गरि निवाह रुम मा मालसमान तसकरी गराउने बसेका छन  इह चौकीका इन्चार्जहरु। साथ साथै राज्पुर तथा महुलिया चौकीका इन्चार्ज हरु ले त बोडर  देखि महुलिया हुँदै पानी टकि सम  भारतिय  सवारी साधान बिना भन्सार र इणटि बिना नै संचालित    छन। भारतिय सवारी साधानबाट दैनिक रुप मा राज्पुर तथा महुलिया चौकी इन्चार्ज हरु ले ५० देखि १०० रुपैया असुल्ने गरेका छ्न। बिना लाइसेन्स ,पर्मित, जाच्पास, बिना भन्सार र इणटि बिना  तयाहाका प्रसासन ले पैसा को भरमा  भारतिय  सवारी साधान सनचालन गरएका छन। नेपाल मा नेपाली गाडीहरूले  सार्वजनिक रुप मा चलाउने यातायात  कानुन हुदा हुँदै कुन कानुन ले राज्पुर तथा महुलिया चौकी इन्चार्ज हरु ले त बोडर  देखि महुलिया हुँदै पानी टकि सम  भारतिय  सवारी साधान बिना भन्सार र इणटि बिना नै संचालित गराएका छन?यसको अनुगमन जिल्ला प्रहरी किन न गरेको?तसकरी को पैसा मा बराबर को हिसा छकी रौतहट को ए स पि को?तुरुन्तै बोडर  देखि महुलिया हुँदै पानी टकि सम  भारतिय  सवारी साधान बिना भन्सार र इणटि बिना नै संचालित बन्द गराउन नेपाली गाडी  चालक ले जिल्ला को प्रहरी प्रमुख  सङ माग गरेका छ्न।
Comments (0)
Add Comment