होलि पर्व मा जिल्ला ट्राफिक को अनुरोध ,रक्सी सेवन न गर्न आग्रह

  • बिरगंज  ,फल्गुण ०३।                                            अरुण  कुशवहा ।                                             जिल्ला ट्राफिक  कर्यायल बिरगंज  पर्सा ले २०७८ को होलि पर्व राम्ररी मनाउह सर्ब जनता ,बिरगंज बासी तथा देश बासिमा अनुरोध  गर्नुभएको छ। होलि पर्व मा रक्सी , भाङ, धतुर, तथा नसालु पतार्थ सेवन गरि आफ्नो सवरी साधन समेत न चलाउन जनता  समक्ष आग्रह  गरेको छ। होलि पर्व रङ को पर्व रहेको हुदा आफ्नो घर परिवार ,इसट मित्र सङ मर्यादित रुपमा होलि पर्व मनाउन्ह समेत आग्रह  गरेको छ। होलि पर्व को दिन मानिसहरु रक्सी खाइ सवारी साधन चलाउदा दुर्धना बढने सम्भावना रहेको हुद्वा रक्सी न सेवन गर्न  समेत आग्रह  गरेको छ। होलि पर्व को सबै मा हार्दिक सुब्काम्ना।
Comments (0)
Add Comment