कलैया उपमानगरपालिकामा लाम्खुट्टे को टोकाइ बाट जनता रात भर लाम्खुट्टे धपाउदै,

 चैत  १६ । बारा । अरुण  कुशवाहा ।  कलैया उपमाहानगरपालिका मा बिगत १ बर्षा  मा लाम्खुट्टे  को औसधि  न छर्दा नगरपालिका बासी लाम्खुट्टे  बाट परेसानी बेह्रनु परेको छ। वार्ड न १ देखि २७ न वार्ड सम का वार्ड  बासी लाई लाम्खुट्टे  को टोकाइ बाट रातभर  निन्द्रा लागेको छैन। गर्मी को समयमा मानिस घर बाहिर बस्न्ह सकेको छैन। वार्ड मा बर्ष मा करोड को बजेट  हुदा हुदा लाम्खुट्टे को लागि बजेट  न हुने भएको छ।   कलैया  उपमाहानगरपालीका समाजीक शाखा प्रमुख  रामजी मण्डल लाई बारम्बार ताकेदा गर्दा पनि सधै भोलि छर्ने जबाब आएको तर भोलि फोन गर्दा मसिन बिग्रे को हुदा फेरि भोलि को समय टारने गरेको पाइएको छ। १ बर्षा मा कति छोटि हरेक वार्ड  अध्यक्ष  लाई मोटरसाइकलल तथा मेयर लाई करोडौं को चार चका गाडी  सातथै उप मेयर समेत लाई करोडौं को गाडी हुने भएको छ। यी जन प्रतिनिधि ले चडने  सवारी को १० दिन को तेल को पैसा ले मात्र २७ वार्ड  मा लाम्खुट्टे को औसधि  छर्न सकिन्छ। वार्ड  अध्यक्ष उपमेयर सहित मेयर सम  भ्रस्टाचार मा लिप्त भएको पाइएको छ। जनता लाई वास्ता न गर्ने जन प्रतिनिधि लाई २०७९ को स्थानीय  चुनाव ले फुल को माला लागाइ चुनाव  भन्दा पहिला सवागत हुने र माला लिइ वार्ड न २३ का जन्ता बसि रहेका छन । योजना  तर्जुमा न गर्ने ,वार्ड  भेला न गर्ने , सिधै  बजेट पारित गरि आप्फ्नो मान्छे लाई बजेट  दिने गरेको छ।

Comments (0)
Add Comment