अटो रिक्सा ले दुर्घटना हुदा हरेराम कुशवाहा को मिर्त्यु,चालक फरार

 जेष्ठ  ०९ । बारा   ।   हाल बारा ,पर्सा  रौतहट जिल्लामा दैनिक रुपमा  सवारी दुर्घटना बढएको पाइएको छ। चालक ले सवारी साधन चलाउदा नेपाल सरकार  ले चालक अनुमती पत्र अनिवार्य  गरेको हुदा पनि मदेश प्रदेश मा चाहिँ चालक अनुमति  पत्रा को आवस्यकता  न रहेको पाइएको छ। दैनिक  रुपमा भएको दुर्घटना मा चालक ले बिना चालक अनुमति  पत्रा बिना नै चलाएको सवारी दुर्घटना  भएको पाइएको छ। हालै कलैया  उपमाहानगरपालिका वार्ड  न २३ बस्ने हरेराम प्रसाद कुशवाहा लाई यहि जेष्ठ  ३ गते को दिउँसो २-३ बजे को समयमा बारा जिल्ला  को पदम रोड प्रसौनी बजार मा बागमती प्रदेश ०३-००११३७८को अटो ले रुकि राखेको सिटि राइड को स चालक लाई उक्त अटो  ढकर दिदा हरेराम घाइते भैइ उपचारको क्रमा  बिरगंज  को तराइ असपताल मा जेष्ठ ९ गते २:१८ मिनेटमा  मिर्त्यु भयो। ट्राफिक  प्रहरी को कामाइ धन्दा को कारन मानिस को अनाहक मा मिर्त्यु हुन पुगेको छ।

Comments (0)
Add Comment