बारा प्रतिनिधि सभा क्षेत्र न ३ मा ज्वाला साह को १६२९ मत ले अग्रता कायम

  • बारा बिहिबार ९ गते। वारा निर्वाचन क्षेत्र नं. ३ काे प्रतिनिधि सभा सदस्यमा पुन: ने क पा एमाले पार्टी का ज्वाला साह समाजवादी पार्टी नेपालका रामबाबु प्रसाद यादव लाई १६२९ भोट ले पछि पारेका छिन । धेरै कडा प्रतिस्पर्धा रहेकाे यस क्षेत्रमा पूर्व मन्त्री समेत रहेका साह एक हजार ६२९ मतान्तरले अग्रता कायम गरेका छिन। त्सतै साइकल बाट लालबाबु सिंह ८६३४ मत ल्याएका छ्न। कुल मत ६९३१३ मधे ४५३२१ गिन्ती गर्दा सदर मत ४२८२५ रहेको छ। त्यतै बदर मत २४९६ रहेको छ। 
Comments (0)
Add Comment