पर्सा ट्राफिक द्वारा उच्चा अदालत जनकपुर अस्थायी इजलास बिरगंज  को फैसला  आदेश गरेनन कार्यवयन

बिरगंज पौष  २ पर्सा  । पर्सा जिल्ला  को बिरगंज मा नियम  बिपरित  सार्वजनिक सवारी साधन सन्चालन हुदा पनि पर्सा ट्राफिक  को नजर परेको छैन। पर्सा को ग्रामिन क्षेत्र बाट  आउने प्रतेक सार्वजनिक  सवारी साधन नियम बिपरित सन्चालन गरेको पाइएको छ। सिट क्षमता भन्दा बढी यात्रु बोकि हिड्नु  , बिना चालक अनुमति  पत्रा बिना सवारी चलाउनु, बिना कागज पत्रा नबोकि सवारी चलाने गरेका छन ।क्षमता भन्दा बढी यात्रु बोक्दा दुर्घटना धेरै  निम्त्याएको छ।  आज  को दिनमा पैसा भए कुनै नियम को आवस्यक्ता छैन। पैसा को बलमा कानुन किन्न पाइन्छ भने पर्सा जिल्ला मा साबित भएको छ। सवारी तथा यातायात  बयवस्था एन २०४९ लाई हेर्ने हो भने ९० प्रतिसत सार्वजनिक  सवारी साधन कानुन बिपरित रहेको पाइएको छ। ठाँउ  ठाँउ मा प्रहरी , ट्राफिक  प्रहरी हुदा हुँदै यतायात को नियम लागू हुन पाएको छैन सार्वजनिक सवारी साधन यात्रु बाहक साधन बाट  महिनवारी को रुप मा अटो  सङ, इरिक्सा सङ, मैजिक सङ बाट  पैसा आउने हुदा निर्वाह रुपमा कानुन मिची मिची सवारी चलाइ रहेता पनि कर्वाही भएको छैन । रातो पलेट  को सवारी तथा निजि सवारिमा ट्राफिक  प्रहरी को आँखा राम्रो सङ हेरिन्छ। त्यही ठाँउमा ट्राफिक ले  सर्वाजनिक सवारी कालो पलेट नियम बिपरित हुदा पनि कर्वाही गर्दैनन् ,कारन नहेका हुन्छन।  अहिले बिरगंज को पर्सा  जिल्ला  समन्वय  समिती को कर्यालय अगाडी  बाट  माल बाहक पिकप सवारी लाई यात्रु बहक सवारी बनाइ चलाइरहेको पाइएको छ। कम राज्स्व मा आउने माल बाहक पिकप लाई सिट लगाइ चलाइरहेको पाइएको छ। यातायात कर्यालय तथा बिभाग बाट  कुनै किसिम को अनुमती बिना नै  पिकप सवारी लाई परिवर्तन गरि सवारी पिकप बनाइ  सन्चालन गरेको पाइएको छ। पावर हाउश चौक ट्राफिक , आइ सि पि चौक ट्राफिक  तथा बिन्दबास्नी चौक ट्राफिकहरुले   हेरेर न हेरेको  जस्तो गर्छन।। ट्राफिक प्रहरि पर्सा ले अनेक किसिम को बहाना बनाई आफ्नो कर्तब्य  बाट  पछी  हेटेको पाइन्छ। उच्चा अदालत जनकपुर अस्थायी इजलास बिरगंज  फैसला आदेश को मिति २०७७ पौष १३ गते को परमा आदेश समेत लाई अवहेलनना गरि बसेको पाइएको छ। अदालत को आदेश पाल्ना नगर्नु ट्राफिक प्रहरी  को काम कर्तब्य  प्रती जिम्मेवार न भएको अवगत हुन्छ। ।

Comments (0)
Add Comment