कलैया वार्ड न २३ मा मेची महाकाली जागरन अभियान का नेताज्युलाइ भब्य स्वागत।

२०८०/६/१८ बारा
मेचि महाकालि कार्यक्रमको दौडानमा बारा को कलैया उप महानगर पालिका वार्ड् न. २३.कोइरियाटोला चौकमा पुर्व प्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष क माधव कुमार नेपाल र बरिस्ठ पुर्ब प्रधानमन्त्री झलनाथ खनाल ,छेत्र न ४ का सान्सद किसान श्रेष्ठ ज्यु लगायत का नेतागन लाई नेता क. रामचन्द्र प्यासी को नेतृत्वमा स्थानिय नेता कार्यकर्ता, समाज सेवि, युवा, किसान बर्ग र बुध्दिजिवि बर्गहरुलगायतद्वारा भब्य स्वागत गरिएको थियोे । साथै स्थनिय जनताहरु ले नेताज्यु हरु लाई फुल माला तथा गम्छा समेत ओडाइ सम्मान गरेका थिए। कलैया उप महानगर पालिका वार्ड् न. २३ का वार्ड अध्यक्ष का प्रत्यासी सरोज प्रसाद को अध्यक्षतामा कार्यक्रम सन्चालन भएको थियो । उक्त कार्यक्रम सन्चालन मा कलैया उप महानगर पालिका वार्ड् न. २३ तथा आजतक दैनिक का प्रकासक बिनोद पटेलले स्वागत गरेका थिए। कार्यक्रम भब्यता साथ संविधान सभा सदस्य माननीय रामचन्द्र प्यासी ज्यु ले सुरुवात गरेका थिए। कार्यक्रममा पुर्व प्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष क माधव कुमार नेपालले किसानहरु को सम्सया बारे प्रकाश पार्नु भएको थियोे ।

Comments (0)
Add Comment