Online News Portal

अमेरिकाले सैन्य सहकार्यसम्बन्धी सम्झौताका लागि ताकेता

काठमाडौँ,  । नेपालमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट पारित भएसँगै अमेरिकाले सैन्य सहकार्यसम्बन्धी सम्झौताका लागि ताकेता गरेको छ । पाँच वर्ष अघिदेखि अमेरिकाले सैन्य सम्झौताका लागि ताकेता गर्दै आएको थियो…

गुरुकुलमा भएको विभेद प्रति जागरण अभियानको ध्यानआकर्षण

काठमाडौं । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका ६ देखि अध्ययनका निमित्त आएका चार जना बालकहरुलाई गुरुकुल शिक्षामा भएको विभेदको घटना प्रति राष्ट्रिय दलित मुक्ति जागरण अभियान नेपालको गंम्भिर ध्यानआकर्षण भएको छ । गुरुकुल संस्कृत पढ्नबाट बञ्चित…

शुक्रबार प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्रका कमान्डिङ फ्लिनबीच…

काठमाडौं – अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्रका कमान्डिङ जनरल चाल्र्स ए। फ्लिन जंगी अड्डा पुगेका छन् । शुक्रबार प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्रका कमान्डिङ फ्लिनबीच जंगी अड्डामा नै भेटवार्ता भएको हो ।…

प्राधिकरणले बिहीबार २८४ मेगावाट बिजुली भारत निर्यात गर्दै

काठमाडौं- आन्तरिकरूपमा खपत गरेर बढी भएको बिजुली भारत निर्यात हुने क्रम बढ्दै गएको छ । मागभन्दा बढी उत्पादन भएको तथा खपतसमेत हुन नसकेको सन्दर्भमा खेर जाने बिजुली सहजरूपमा बिक्री भइरहेको छ । त्यसले नेपालको बढ्दो व्यापार घाटालाई कम गर्न…

वीरगंजमा शैक्षिक मेलाको नाममा कन्सलटेन्सीहरुको ठगी धन्दा बढदै

दिपक चौरसिया वीरगंज २६ जेठ । वीरगंजमा शैक्षिक मेलाको नाममा कन्सलटेन्सीहरुले विद्यार्थीहरु संग लाखौं रकम असुली गर्ने योजना बनाएको समाचार स्रोतले जनाएको छ । भारतमा नाम चलेका विश्वबिद्यालयहरुमा यति प्रतिशत उति प्रतिशत छुट दिने भनेर…

मौसम अनुकुल नभएपछि बुधबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगरी दुई वटा…

काठमाडौं। मौसम अनुकुल नभएपछि बुधबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण नगरी दुई वटा अन्तर्राष्ट्रिय उडान भारततर्फ डाइभर्ट भएका छन् । मौसम गडबडीका कारण इन्डिगो एयरलाइन्स र विस्तारा एयरलाइन्सका दुवै जहाज भारतको लखनउ…

लोसपालाई जसरी पनि सरकारमा शामिल गर्ने प्रधानमन्त्रीको योजना

काठमाडौँ,  । प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनअघि सत्ता गठबन्धन बाहिर रहेका लोकतान्त्रिक शक्तिहरूलाई गठबन्धनमा भित्र्याउन कोसिस गर्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई मन्त्रालय फुटाएर भए पनि…

नेपाल-चीन सम्बन्ध: तिब्बती शरणार्थीमाथि नेपाल प्रहरीले किन निगरानी गर्छ?

नेपालमा बसोबास गर्दै आएका तिब्बती शरणार्थीका कतिपय धार्मिक स्वतन्त्रतामाथि सरकारले अङ्कुश लगाएको धारणा अमेरिकी विदेश मन्त्रालयको एउटा प्रतिवेदनमा उल्लेख गरिएपछि विज्ञहरूले अमेरिकाले नेपालको संवेदनशीलता बुझ्नुपर्ने बताएका छन्। उक्त…

अदालत को कर्मचारी तथा प्रहरी को बिच कुशवाहा लाई कुटपिट ,उपचार को क्रममा मितयु

बारा २५ जेठ । जिल्ला अदालत बारा बाट खटिएका अदालत का कर्मचारी र प्रहरी समेतको उपस्थित मा जग्गा नाप्ने विषयमा भएको विवाद पश्चातको झडपमा एकजनाको मृत्यु भएको छ । बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका वडा नम्बर ६ पटेर्वामा जग्गा नाप्ने विषयमा…

फास्ट ट्रयाकको ठेक्का लिएर काम नगर्ने दुई चिनियाँ कम्पनीमाथि सेनाले लियो एक्सन, बेइजिङ पुग्यो…

काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) आयोजनामा सहायक ठेक्का पाएका दुई चिनियाँ कम्पनीमाथि एक्सन लिएको छ । ठेक्का लिएर काम गर्नुपर्नेमा आयोजना नै होल्ड गर्ने उद्देश्यले काम नगरी ढिलाई गरेपछि सेनाले एक्सन…