नारायणी यातायात बिरगंज ,लाइसेन्स शाखामा प्रक्रिया पुर्याइ खुलेयाम भ्रष्टाचार ।
फाल्गुन १७ मंगलबार ।
नारायणी यातायात ब्यवस्था कर्यालय बिरगंज लाइसेन्स शाखाले मिति२०७८-११-१४ शनिबार देखि सोमबार सम दुई बर्ष देखि रुकि राखेको लाइसेन्स को ट्रायल शनिबार बिहान शुरु भइ हिजो बेलुका ६ बजे सम चलेको थियो। तीन दिन सम चलने…