चिनियाँ राजदूतले बुझाए ओहोदाको प्रमाण पत्र

काठमाण्डाैं । नेपालका लागि जनवादी गणतन्त्र चीनका आवासीय राजदूत चेन सङले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन्।

सङ्ले एक समारोहबीच प्रमाणपत्र बुझाएका हुन। गत साता आफ्नो जिम्मेवारी पुरा गर्नका लागि सङ नेपाल आएका थिए । 

Comments (0)
Add Comment