साइबर अपराधका अभियुक्त चौरसियाले बदला लिन बुवामार्फत झुठा मुद्दा दायर !
वीरगंज, २५ वैशाख – “आफूलाई पत्रकार“ भन्दै आएका पर्साका एक युवकले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजलाई गुमराहमा पार्न सफल भएका छन् । वीरगंजका रञ्जित चौरसियाले हुदै नभएको घटनालाई नक्कली तथा कीर्ते वितरण तयार गरी झुठा मुद्दा…