चीनको पासोमा फस्दै नेपाल, संसारकै महंगो चीनीया ऋण
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिइएको चिनियाँ ऋण वैदेशिक सहायताको संसारमै महँगो रहेको पाइएको छ । सो ऋणको ब्याजदर २ प्रतिशत रहेको छ ।
यो ऋणमा २५ वर्षे म्याचुरिटी अवधि र थप ७ वर्षे ग्रेस अवधि रहेको छ। म्यानेजमेन्ट फी र कमिटमेन्ट…