प्रहरीले डा. हुसेनलाई पक्राउ गरेको विषयमा अस्पताललाई बद्नाम गर्न खोजिएको न्यूरो अस्पतालको भनाई
वीरगंज पर्सा, ६ भदौ ।
वीरगंजबाट संचालित केही अनलाइनहरुमा ‘बारास्थित एलएस न्यूरो अस्पतालमा कार्यरत डाक्टर अन्सारी ठगी मुद्दामा पक्राउ’ भन्ने शिर्षकमा प्रकाशित समाचारप्रति एल.एस. न्यूरो एण्ड जेनरल हस्पिटलको गम्भिर…