Online News Portal

नेपाल भारत आइजीएससी बैठक : अन्तरदेशीय कनेक्टिभिटी थप सुदृढ गर्न जोड

काठमाडौं । अनधिकृत व्यापार नियन्त्रण हेतु व्यापार, पारवहन र सहकार्य सम्बन्धी भारत-नेपाल अन्तर-सरकारी उपसमिति (आइजीएससी) को पछिल्लो बैठक शनिबार काठमाडौँमा सम्पन्न भएको छ । दुई दिनसम्म चलेको बैठकमा काठमाडौँस्थित भारतीय राजदूतावास तथा…

ताइवानको राष्ट्रपतीय निर्वाचनमा चीनविरोधी उम्मेदवार विजयी

ताइपेई । ताइवानको आम निर्वाचनमा चीन विरोधी मानिने सत्तारुढ दल डीपीपीका उम्मेदवार विलियम लाइ विजयी भएका छन् । लाइ हाल ताइवानको उपराष्ट्रपति हुनुहुन्छ र अब राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नेछन्। जित लगत्तै, लाइले चीनको धम्की र निरन्तरको…

नारायणगढ-बुटवल सडकको स्तरोन्नतिमा भइरहेको ढिलाई बारे लामिछाने र चिनियाँ राजदूतबीच छलफल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्बीच भेटवार्ता भएको छ । बिहीबार पार्टी कार्यालय वनस्थलीमा भएको भेटघाटमा लामिछानेले (पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको…

चिनियाँ सेनामा व्याप्त भ्रष्टाचार

नयाँ दिल्ली: चिनियाँ सेनामा व्याप्त भ्रष्टाचारले सी जिनपिङलाई रातको निन्द्रा दिएको छ र पीएलए (पिपुल्स लिबरेशन आर्मी) मा उनको विश्वास अब डगमगाउन थालेको छ।  यही कारणले गर्दा चीनमा सेनादेखि नेतासम्म सबैलाई निरन्तर सजाय दिइन्छ ।  भ्रष्टाचारका…

भारतसँग उसले उत्पादन गरेको बिजुली मात्र बेच्ने सम्झौता भएको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालबाट भारतले भारतीय लगानीको मात्र बिजुली किन्ने भनेर कुनै सम्झौता नभएको बताएका छन् । आज संसदीय समितिको बैठकमा भारतसँग भएको सम्झौताबारे जानकारी दिने क्रममा प्रधानमन्त्री प्रचण्डले सो…

एप्पलले भारतमा बनायो १० खर्ब भारु बराबरको फोन

नयाँ दिल्ली । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पल इंकले भारतमा १० खर्ब भारु बराबरको फोन बनाएको छ । कारखाना गेटको मूल्य अनुसार भारतमा कम्पनीले बनाएको फोनको मूल्य १० खर्ब भारु रहेको भन्दै द इकोनोमिक टाइम्समा समाचार छापिएको छ ।…

(MI6) ले तेस्रो देशका व्यक्तिमार्फत चीनविरुद्ध जासुसी अभियान

बेइजिङ।  चीनको राष्ट्रिय सुरक्षा विभागले हालै बेलायतको मिलिटरी इन्टेलिजेन्स ६ (MI6) ले तेस्रो देशका व्यक्तिमार्फत चीनविरुद्ध जासुसी अभियान सञ्चालन गरेको मुद्दाको समाधान गर्न सफल भएको छ।  यस विदेशी व्यक्तिको थर ह्वाङ हो, जो एक विदेशी परामर्श…

नेपाल–भारतबिचको सम्झौतालाई लोसपाले गर्‍यो स्वागत

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले नेपाल–भारतबिच भएको सम्झौतालाई स्वागत गरेको छ । लोसपाका महासचिव डा.सुरेन्द्र झाले एक विज्ञप्ति जारी गरी परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री एस जयशंकरबिच भएका सम्झौतलाई स्वागत गरेका हुन्…

चीनको प्रगति स्थिर बन्दै सुस्तायो विभिन्न ब्यापार , ब्यवसाय

बेइजिङ। ग्लोबल टाइम्सको पछिल्लो अंकमा चिनियाँ सरकारको मुखपत्र मानिने अखबारले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतको आर्थिक प्रगति, सामाजिक विकास र विश्व शक्तिहरूसँग मिलेर काम गर्ने कूटनीतिको उच्च प्रशंसा गरेको छ । ग्लोबल टाइम्स…

कांग्रेस सभापति देउवासँग भारतीय विदेश मन्त्रीको भेटवार्ता

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्री डा एस जयशङ्करबीच भेटवार्ता भएको छ । आज यहाँ भएको भेटमा उनीहरुबिच द्विपक्षीय आपसी हितका विविध सम्बन्धमा छलफल भएको कांग्रेस…