Online News Portal

चीनको अन्तरिक्ष विमानद्वारा कक्षमा ६ ‘रहस्यमय विङमेन’ तैनाथ

आफ्नो तेस्रो मिसनमा प्रक्षेपण भएको चार दिनपछि चीनको पुन: प्रयोग गर्न मिल्ने अन्तरिक्ष विमान शेन्लोङले पृथ्वीको कक्षमा ‘डिभाइन ड्र्यागन’ भनेर चिनिने छ वटा अज्ञात वस्तुहरू छोडेको खुलासा भएको छ। स्पेस डटकमका अनुसार संसारभरका शौकिया…

चीनमा देखिएको निमोनिया फैलन सक्ने, तयारी अवस्थामा रहन निर्देशन

काठमाडौँ– चीनका बालबालिमा देखिएको कडा खालको निमोनिया नेपालमा पनि फैलन सक्ने सम्भावना भएकाले रोकथामका लागि तयारी अवस्थामा रहन सरकारले अस्पतालहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले…

चिनियाँ जहाज लिलामी नगरेर , किन्नेलाई कानुनी कठघरामा उभ्याउन सांसदहरुको माङ

काठमाडौं –  ५ वटा चिनियाँ जहाज लिलामी नगर्न सांसदहरूले माग गरेका छन्। बिहीवार प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै अधिकांश सांसदहरूले नेपाल एयरलाइन्सले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज बेच्न लागेको…

भारतसँग छिट्टै दीर्घकालीन विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर हुन्छ ः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दक्षिणी छिमेकी भारतसँग छिट्टै दीर्घकालीन विद्युत् व्यापार सम्झौता हुने बताएका छन्। सुनसरीस्थित इनरुवा सब–स्टेशनको शुक्रबार उद्घाटनका क्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। नेपाल–भारतबीच…

अनुदानमा पाएको चिनियाँ जहाज उडाउन थप घाटा , आज बाट लिलाम गरिदै

काठमाडौं । नेपाल एयरलाइन्सले पुराना ५ वटा जहाज लिलामीको सूचना जारी गरेको छ । नेपाल एयरलाइन्सले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज बेच्न लागेको हो । यी चिनियाँ जहाजहरु तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड छन् ।…

पाकिस्तानमा बालश्रमको चिन्ताजनक चित्र

इस्लामावाद । डरलाग्दो तथ्यांकले बालश्रमलाई प्रभावकारी रूपमा उन्मूलन गर्न दुवै संघीय र प्रादेशिक सरकारहरूको असक्षमतालाई फेरि एकपटक उजागर गरेको छ। हालैका आक्रमणहरुको बाबजुद पनि जारी रहेको दबाबको मुद्दालाई सम्बोधन गर्न कानूनहरू कमजोर छन्। द…

चिनिँया राष्ट्रपति सी र रूसी प्रधानमन्त्रीबीच भेटवार्ता

बेइजिङ– चिनियाँ राष्ट्रपति सी जिङपिङले बुधबार बेइजिङमा  रूसी प्रधानमन्त्री मिखाइल मिशुस्टिनसँग भेटवार्ता गरेका छन् । चालु वर्षमा रूसी राष्ट्रपति पुटिनसँग दुई पटक भेटवार्ता गरेको उल्लेख गर्दै राष्ट्रपति सीले  दुई देशका सरकार तथा संसद्…

चिनियाँ लसुलले अमेरिकामा खतरा किन ?

लसुनका पोटी चीनबाट महासागर पार गरेर आमअमेरिकीको टेबुलको खानामा प्रवेश गरेसँगै लसुन पनि अमेरिकी नेताको ‘चिनियाँ खतरा’को भाष्यमा फस्नेछ भन्ने कसले अनुमान गरेको थियो होला र ? हालै रिपब्लिकन सिनेटर रिक स्कटले अमेरिकी वाणिज्यसचिवलाई पत्र लेखी…

फिलिपिन्सले गर्‍यो १८० चिनियाँलाई देश निकाला

मनिला । फिलिपिन्सले राजधानी मनिलामा यौन बेचबिखन र अनलाइन घोटालाको आशङ्कामा छापा मारेर पक्राउ परेका एक सय ८० चिनियाँलाई बिहीबार देश निकाला गरेको अधिकारीहरूले बताएका छन् । अक्टोबरमा गरिएको कारबाहीका क्रममा एउटा परिसरभित्र भेटिएका करिब छ सय…

भारतको ठुलो दुश्मन दाउद पाकिस्तान मै , अस्पतालमा भर्ना

एजेन्सी –  अंडरवर्ल्ड डन दाउद इब्राहिमलाई विष खुवाएको खबर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।  उनलाई कराँचीमा विष खुवाइएको दाबी गरिएको छ ।  पाकिस्तानी सामाजिक सञ्जालमा भाइरल भइरहेको रिपोर्टका अनुसार उनको अवस्था गम्भीर भएकाले उनलाई अस्पतालमा…