Online News Portal

भावि उम्मेदवार सरोज प्रसाद पटेल द्वारा कवरीया बाबालाइ सम्मान सहित बिदाइ

223

बारा ०३ फागुन

एकीकृत समाजवादी पार्टीबाट बाराको कलैया उपमहानगरपालिका वडा नं. २३ का भावि उम्मेदवार सरोज प्रसाद पटेल द्वारा कलैया उपमहानगरपालिका वडा नं. २३ बाट ५५ जना कवराथु बाबालाइ गमछा ओढाइ सम्मान सहित बिदाइ गर्नुभएको थियो ।

कवरीया बाबा हजारी कफला बाराको अगुआइमा बागमतीको समनपुरघाटबा जल भरी बाराको सहजनाथ महादेव मन्दिरमा शिवरात्रीको दिन जल चढाउनलाइ १५ दिनको लागि प्रस्थान गर्नुभएको छ ।

उक्त सम्मान  कार्यक्रममा एकीकृत समाजवादी पार्टीबाट बाराको जिल्ला कमिटी सदस्य अरुण कुश्वाहा लगायत गाउँका भद्रभलादमीको उपस्थिती रहे को थियो ।

Leave A Reply

Your email address will not be published.