Online News Portal

माहानगरपलिका को रुटइजाजत पत्र बिना सर्वजनिक सवारी साधन महानगरपालिकामा कुददै।

351
  • जिल्ला प्रशासन कार्यालय पर्सा , बिरगंज माहानगरपालिका, जिल्ला ट्राफिक कार्यालय पर्सा, यातायात व्यवस्था कर्यालय बिरगन्ज लाई बिपक्षि बनाइ उच्च अदालत जनकपुर अस्थायी इजलास बिरगंज मा दायर गरेको रिट निबेदन मा रिट निबेदक जिल्ला बारा कलैया उपमाहानरपलिका वार्ड न २३ हाल बिरगंज महानगरपलिक वार्ड न १५ बस्ने अरुण कुशवाहा ले दायर गरेको रिट न २०७६-wo-०२९९मा रिट निबेदनमा बहस गरेका अधिवक्ता सराजुल अन्सारी ले  मुद्दा मिति २०७७ -९ १३ गते को फैसला को निरनय न ४५ को ६ न बेन्चमा मानननिय श्री कृष्ण बहादुर थापा र मानननिय श्री अन्जु उप्रेती ढकाल को सन्युत इजलास ले रिट को सुन्वाइ गर्दै बिपक्षिहरु जिल्ला प्रसासन कार्यालय पर्सा , बिरगंज माहानगर्पलिका बिरगंज ,जिल्ला ट्राफिक कार्यालय पर्सा , यातायात व्यवस्था कर्यालय बिरगन्ज लाई पर्सा जिल्ला को बिरगंज बाट संचालित अटो , इ रिक्सा , टेम्पू तथा सम्पुर्ण सर्व्जानिक सवारी साधन हरु लाई यातायात व्यवस्था ऐन २०४९ को दफा ४५,७५ ,९६ , १०२ , १२३ तथा बिरगंज माहानगर्पलिका को ” यातायात तथा सवारी वयसथापन कार्यविधि २०७६” को दफा ८ ,१० ,१२ ,भएको व्यवस्था अन्तर्गत बिरगुन्ज मा संचालित सम्पुर्ण सवारी साधन व्यवस्था बिना लाइसेन् सवारी साधन चलाउन न्हुने , बिना बाटो इजाजतपत्र न लिइ यातायात सेवा सन्चालन गर्न न हुने , भाडा निर्धारण गर्नुपर्ने , यात्री बाहक सर्वजनिक सावारीमा सो सवारी को दर्ता प्रमान पत्र मा लेखिएको सिट भन्दा बढी यात्री राख्न नहुने,बिरगंज महानगरपालिका भित्र भाडा मा चल्ने प्रतेक सर्वजनिक सवरिहरुले तोकिएको सुल्क तिरी रुट इजाजत लिनुपर्ने छ । माहानगरपलिका को रुटइजाजत पत्र बिना सर्वजनिक सवारी सधन चलाउन पाइने छैन । तर पर्सा जिल्लामा येस्तो पाइएको न हुन्न ले उच्च अदालत जनकपुर अस्थायी इजलास बिरगंज ले यी दफा मा भएका वयसथा लाई लागू गर्न मिति २०७७/ ०९/१३ गते मा भएको रिट फैसला आदेशमा येस्तो ठहर गरेको छ। यो व्यवस्था लागू गर्न उच्च अदालत जनकपुर अस्थायी इजलास बिरगंजले प्रशासन कार्यालय पर्सा , बिरगंज माहानगरपालिका बिरगंज ,जिल्ला ट्राफिक कार्यालय पर्सा , यातायात व्यवस्था कर्यालय बिरगन्ज लाई आदेश गरेको छ।अदालतको आदेश पाल्ना न हुदा संघ  अध्यक्ष  महमद मोम्ताज मन्सुरी ले अटो मनोमानी तरिका ले चलाउदा आफ्नो संघ  बिरगंज रक्सौल टेम्पू  यातायत प्रा लि मर्का मा पर्दै गैरहेको ट्राफिक प्रहरी र महानगरपालिका लाई आरोप लगाउदै कुश दैनिक लाई बताउनु  भयो।
Leave A Reply

Your email address will not be published.