जिल्ला प्रहरी गौरको मिलोमतोमा राजपुर ईलाका मा भारतिय सवारी तथा तसकरी को बिग बिगि , जिल्ला प्राशसन मौन,नेपाली ब्यवसाइ मारमा
फल्गुन १७ मंगलबार! अरुन कुशवाहा
मदेश प्रदेश को नमुना,जिल्लाहरु को रुप मा रौतहट जिल्ला को नाम देश भरि परिचित जिल्ला को रुपमा छिनिन्छ।यश जिल्लामा राज्मार्ग देखि दक्षिनपटि गौर मा नेपाल को कानुन को कुनै महत्व रहेको छैन ।अहिले को समय मा सबै बय्क्ती लाई नेपाल को कानुन पाल्ना गर्नुपर्छ भनी ज्ञान छ। रौतहट जिल्ला मा ट्राफिक नियम के को त्याहा को चालक लाई थाहा छैन् ।रौतहट को गौर द्खि संचालित अटो रिक्सा ,, मैजिक भेन , टेम्पू तथा सम्पुर्ण सर्व्जानिक सवारी साधन हरु लाई यातायात व्यवस्था ऐन २०४९ को दफा ४५,७५ ,९६ , १०२ , १२३ बिपरित संचलन गरेका छन। नेपाल मा संचालित सम्पुर्ण सवारी साधन यातायात व्यवस्था अनुसार बिना लाइसेन् सवारी साधन चलाउन न्हुने , बिना बाटो इजाजतपत्र न लिइ यातायात सेवा सन्चालन गर्न न हुने , भाडा निर्धारण गर्नुपर्ने , यात्री बाहक सर्वजनिक सावारीमा सो सवारी को दर्ता प्रमान पत्र मा लेखिएको सिट भन्दा बढी यात्री राख्न नहुने,जिल्ला भित्र भाडा मा चल्ने प्रतेक सर्वजनिक सवरिहरुले तोकिएको सुल्क तिरी रुट इजाजत लिनुपर्ने छ । तर गौर मा यस्तो पाएको छैन।३ सिट भएको अटो मा १० जना यात्रु बसाउने त्यो पनि अटो को सवरुप परिवर्तन गरि। एस रौतहट को गौर मा ट्राफिक प्रहरि,प्रहरी तथा सशस्त्र प्रहरी हुदा पनि कुनै महत्त्व रहेको छैन भनी महसुश भएको छ।। यहाँ गौर तथा ग्रामिण भेग मा बिना भन्सार र इणटि बिना को नै सार्वजनीक भारतिय सवारी साधन निवाह रुप मा सन्चालनमा रहेको छ।। नेपाल मा भारतिय सवारी साधान बिना भन्सार र इणटि बिना प्रबेश निशेध गरेता पनि गौर का ट्राफिक प्रहरि,प्रहरी तथा सशस्त्र प्रहरीहरु ले अँखा मा तेल हाली आफ्नो डिउटि पूरा गरिरहेका छ्न। रौतहटको राज्पुर इलाका अन्तर्गत रहेको पानी टकि देखि बोडर सम मात्र भारतिय सर्वजनिक सवारी साधान बिना भन्सार र इणटि बिना नै संचालित छन। राज्पुर इलाका अन्तर्गत रहेका प्रहरी चौकी इन्चार्जहरु मात्र तसकरी को लाइन दिने मा ब्यस्त रहेका छन। तस्कर बाट पैसा असुल गरि निवाह रुम मा मालसमान तसकरी गराउने बसेका छन इह चौकीका इन्चार्जहरु। साथ साथै राज्पुर तथा महुलिया चौकीका इन्चार्ज हरु ले त बोडर देखि महुलिया हुँदै पानी टकि सम भारतिय सवारी साधान बिना भन्सार र इणटि बिना नै संचालित गराएका छन। ” सवारी तथा यतायात ब्यवस्था एन २०४९ को दफा ३९ बमोजिम बिदेश्मा दर्ता भएका सवारी नेपाल को प्रचलित कानुन बमोजिम अनुमती नलिइ नेपाल भित्र चलाउनु हुदैन ” भनी प्रष्ट ब्यवस्था हुदा हुँदै पनि भारतिय सवारी साधानबाट दैनिक रुप मा राज्पुर तथा महुलिया चौकी इन्चार्ज हरु ले ५० देखि १०० रुपैया असुल्ने गरेका छ्न। यश एन को दफा ३० बमोजिम ” बिदेशमा दर्ता भएको सवारी नेपाल भित्र चलाउने अनुमति मागेमा अधिकार प्राप्त अधिकारिले तोकिएको दस्तुर लिइ बढी मा ३० दिन सम्को लागि त्स्यस्तो सवारी चलाउने अनुमती दिन सक्ने छ तर त्य्स्तो सवरी लाई नेपाल भित्र यातायात सेवा सन्चालन गर्ने अनुमती दिइने छैन “भनी प्रष्ट नेपाल को कानुन मा ब्यवस्था हुदा हुँदै पनि राजपुर इलाका प्रमुख ले भार्तिया सवारी नेपाल भित्र सन्चालन गराएका छन । भारत बाट तस्करी गरि लयाइएका माल बस्तु यी भार्तिया सवारी ले राज्पुर को पानीतन्की साम पुर्याउने गरेका छ्न। नेपाल को राज्पुर ईलाका मा भार्तिय सवारी स्न्चालन मा हुदा नेपाली ब्यवसाही हरु को बैंक को किस्ता, सरकार ले लिने गरेको कर तथा आफ्नो दैनिकी चलाउन समेत गाह्रो भएको छ। बिना लाइसेन्स ,पर्मित, जाच्पास, बिना भन्सार र इणटि बिना तयाहाका ईलाका प्रहरी प्रसासन ले पैसा को भरमा भारतिय सवारी साधान सनचालन गरएका छन। नेपाल मा नेपाली गाडीहरूले सार्वजनिक रुप मा चलाउने यातायात कानुन हुदा हुँदै कुन कानुन ले राज्पुर देखि महुलिया चौकीका इन्चार्ज हरु ले त बोडर देखि महुलिया हुँदै पानी टकि सम भारतिय सवारी साधान बिना भन्सार र इणटि बिना नै संचालित गराएका छन?यसको अनुगमन जिल्ला प्रहरी किन न गरेको हो ? कि तसकरी को पैसा मा बराबर को हिसा छकी रौतहट को जिल्ला प्रहरी को?तुरुन्तै बोडर देखि महुलिया हुँदै पानी टकि सम भारतिय सवारी साधान बिना भन्सार र इणटि बिना नै संचालित बन्द गराउन नेपाली गाडी चालक ले जिल्ला को प्रहरी प्रमुख सङ माग गरि kushdainik.com लाई त्याहाका चालक ले फोन गरि जान्कारी गराएका छ्न।