Online News Portal

ने का पा एमाले को कलैया उपमाहानगरपलिका वार्ड ३ मा वार्ड कर्यालय उद्घाटन ।

364
  • नेकपा एमाले कलैया उपमहानगरपालिका वडा नं 3 मा वार्ड कमिटी को कार्यालय उदघाटन तथा पार्टी प्रवेश कार्यक्रम संचालक युवा नेता क रुसतम अंसारी ज्यू प्रमूख अतिथि नेकपा एमाले केन्द्रिय सदस्य तथा पार्टी जिल्ला सह ईन्चार्ज नि माननिय महमद समीर ज्यू बिशिष्ट अतिथि नेकपा एमाले बारा जिल्ला अध्यक्ष तथा प्रत्यासी मेयर क बिनोद साह ज्यू अतिथि नेकपा एमाले बारा जिल्ला सचिव तथा क्षेत्र नं 3 को प्रत्यासी सांसद क अध्यानन्द पाण्डे ज्यू,पार्टि जिल्ला सदस्य क भिखारी साह ज्यू, राष्ट्रीय युवा संघ नेपाल जिल्ला अध्यक्ष क पुरुषोतम साह ज्यू, क सनि गुप्ता ज्यू लगायत पार्टी का बिभिन्न तह तापकाका नेता कार्यकर्ता अगुवा बुद्धिजीवी महिला युवा साथी ज्यु हरु को निम्न उपस्थितिमा भब्यताको साथ कार्यक्रम सम्पन्न गरियो।।।
    साथै प्रमूख अतिथि तथा बिशिष्ट अतिथि ज्यूहरुले बिभिन्न पार्टी परित्याग गरी आउनु भएका 46 जाना साथी ज्यु हरु लाई टीका लगाई नेकपा एमालेमा पार्टी प्रवेश गराउनु भयो।यश कुशदैनिक लाई जनकारी गराउनु भयो।
Leave A Reply

Your email address will not be published.