Online News Portal

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएको दफा लाइअटेरी गर्दै जिल्ला ट्राफिक प्रहरी तथा बिरगंज महानगरपालिका समेत माथी अदालत को अवहेल्ना मुदा को आज को पेशी अस्थगित 

361

फल्गुन २० ।  बिरगंज  महानगरपालिकाको सुन्दरतालाई कुरुप बनाउनह बिरगंज महानगरपालिका यातायात शाखा का प्रमुख बिजय गुप्ता र पवन प्रधान लागि परेका छन ।बिरगन्ज को पर्सा जिल्ला को बिरगंज घणटघर बाट संचालित अटो , इ रिक्सा , टेम्पू तथा सम्पुर्ण सर्व्जानिक सवारी साधन हरु लाई यातायात व्यवस्था ऐन २०४९ को दफा ४५,७५ ,९६ , १०२ , १२३ तथा बिरगंज माहानगर्पलिका को ” यातायात तथा सवारी वयसथापन कार्यविधि २०७६” को दफा ८ ,१० ,१२ ,मा भएको व्यवस्था अन्तर्गत बिरगुन्ज मा संचालित सम्पुर्ण इरिसा ,अटो सवारी साधन बिना लाइसेन् सवारी साधन चलाउन न्हुने , बिना बाटो इजाजतपत्र न लिइ यातायात सेवा सन्चालन गर्न न हुने , भाडा निर्धारण गर्नुपर्ने , यात्री बाहक सर्वजनिक सावारीमा सो सवारी को दर्ता प्रमान पत्र मा लेखिएको सिट भन्दा बढी यात्री राख्न नहुने,बिरगंज महानगरपालिका भित्र भाडा मा चल्ने प्रतेक सर्वजनिक सवरिहरुले तोकिएको सुल्क तिरी रुट इजाजत लिनुपर्ने छ । महानगरपालिका भित्र भाडा मा चल्ने प्रतेक सर्वजनिक सवरिहरुले तोकिएको सुल्क तिरी रुट इजाजत लिनुपर्ने छ । माहानगरपलिका को रुटइजाजत पत्र बिना सर्वजनिक सवारी सधन चलाउन पाइने छैन । तर पर्सा जिल्लामा बिरगंज माहानगरपलिकाका कर्मचारी को लापरवाही ले गर्दा यो लागू हुन सकेको छैन् एन लागू भएको दुई बर्ष बित्दा पनि बिरगंज माहानगरपलिका कर्मचारीले आप्फै ले बनाएको नितिनियम लागू हुनपाएको छैन। उच्च अदालत जनकपुर अस्थायी इजलास बिरगंज ले यी दफा मा भएका वयसथा लाई लागू गर्न मिति २०७७/ ०९/१३ गते मा भएको रिट फैसला आदेशमा बिरगंज माहानगरपलिकाका मा संचालित अटो रिक्सा, अटो तेम्पू मा बिना लाइसेन्स ,बिना रोड पर्मिट सिट क्षमता भन्दा बढी यात्रु बोक्न न लागौनु भनी यस्त ठहर गरेको छ। यो व्यवस्था लागू गर्न उच्च अदालत जनकपुर अस्थायी इजलास बिरगंजले प्रशासन कार्यालय पर्सा , बिरगंज माहानगरपालिका बिरगंज ,जिल्ला ट्राफिक कार्यालय पर्सा , यातायात व्यवस्था कर्यालय बिरगन्ज लाई आदेश गरेको छ।आदेश लाई हाल साम कार्यवयन भएको न हुदा यात्रु हरु मार मा परेका छन।नेपाल मा यस्ता कर्मचारी ले गर्दा कानुन को पाल्ना हुन पाएको छैन।उच्च  अदालत ले तोकेको आज को पेशी लाई अस्थगित गरि चैत्र  ११ गते को लागि पेशी तोकिएको  छ।

Leave A Reply

Your email address will not be published.