Online News Portal

पैसा को लागि तसकरी, तसकर लाई सहयोग गर्दै बिरगंज भन्सार का सस्त्र प्रहकी र इनर्वा चौकि

413

चैत १४ सोमबार  । अरुण  कुशवहा ।    बिरगंज  भन्सार अगाडि  बाट  अबैध रुपमा तसकरी भैइरहेको छ। बिरगंज  भसार कर्यालय अगाडी  बाट सस्त्र प्रहरी को मिलो मतो मा तसकरी भएको पाइएको छ।सरकार को राज्सव चुहावट मा सस्त्र प्रहरी को ठुलो हात रहेको छ। महिनवारी को भर मा सस्त्र प्रहरी जवान देखि लिएर डि आइ जि सम्म को सेटिङ मा बिरगंज  भन्सार कर्यालय अगाडी बाट रात  दिन मा डिउटि मा रहेको सस्त्र प्रहरी अगाडी  बाट तसकरी को समान तसकर ले निर्वाह रुपमा समान तसकरी गरिरहेका छन। पैसा को लोभमा डिउटिमा रहेको सस्त्र प्रहरी प्रमुख  र इनर्वा चौकी प्रमुख समेत को मिलोमतो मा  तसकरी मौलाएको छ। जनता  ले तिरेको कर बाट सरकार ले दिएको रकम बाट तलब खाने यी प्रहरी हरु तसकर लाई केही पैसा को लोभ मा दिनहु तसकरी गराएका हुन। दैनिक रुपमा यी प्रहरी हरु केही पैसा कमाउनह  को  लागि मात्र  बोडर मा बस्ने गरेका छन। जिवन मा नोकरी को कार्याकालमा  एक छोटि  बोडरमा खटने मोका पाउँदा जिन्दगी  भर को लागि पैसा कामाउन्ह लागेका हुन यी प्रहरी हरु। देश को कानुन भन्दा माथी आइ यी देश का रकक्षक देश डुबाउन्ह्मा लागि परेका   छ्न।  आफ्नो सवार्थ पूरा गर्न को लागि आफ्नो निकायका प्रमुख लाई पैसा को टेणडर लिइ बोडरमा आउने गरेका छन।   सिमा नाका को बोडरमा रकक्षा न गर्ने र सिमा नाका मा बसेर तसकरी गराउने सस्त्र प्रहरी को मदेश प्रदेश प्रमुख घुमुवा  नै खटाएका छन।  केही पत्रकार को समेत  मिलोमतो मा समेत तसकरी गराइ आफू बदनाम हुने र  सवक्ष प्रत्राकार लाई  समेत बदनाम गराउन लागि परेका छन।  । साझ को समय मा मानिस को आवत जावत कम हुन्छ त्यही   मौका को समय मा तसकर बाट पैसा लिइ  समान ओसारपसार गराएका हुन । केही पैसा को लागि आफनो अस्तित्व बेचने यी सरकारी कर्मचारि दिन प्रती दिन  भ्रष्ट  हुँदै गैरहेका छन।

Leave A Reply

Your email address will not be published.