Online News Portal

नेपाली अटो तथा इरिक्सा को कारण भारत को रक्सौल मा जाम

491

चैत १५ । बिरगंज  । बिहार रक्सौल मा नेपाली अटो तथा इरिक्सा को कारन जाम तथा परेसानी नेपाल बासी लाई मात्र नभैइ भारतिया समेत लाई परेको छ। भारतिया समाचार माध्यम ले प्रत्रिका मा आज यश समबन्धी सामाचार प्रकाशन गरेको पाइएको छ। नेपाली अटो तथा इरिस्क्सा नेपाल भारत को मितेरी पुन तल मात्र सन्चालन गर्नु पर्ने मा भारत को रक्सौल रेल्बे ट्राक पारी समेत पुगि भरतिया आयल निगम को गेट मा यी नेपाली अटो तथा इरिक्सा जाम गरेका छ्न। भरतिया आयल निगम बाट निस्कने नेपाली आयल निगम का ट्रक लाई घन्टा को घन्टा जाम मा बस्नु परेको पाइएको छ। भार्तिया सामाचार को अनुसार भारत बासी तथा नेपाली समुदाय का ब्यक्ति रक्सौल मा आप्फ्नो घरायसी सर समान किन जादा समेत घणटो जाम मा बस्नु परेको एक नेपाली ब्यक्ति ले जानकारी गराएका छन। बिना पार्किङ को ठाँउ मा रोड मा नै सवारी मा यात्रु चाडउने गर्दा जाम हुने गरेको छ। नेपाली सवारी साधन लाई मितेरी पुल सम जाने नेपाल सरकार ,बिरगंज महानगरपालिका तथा यातायात कर्यालय ले पर्मिट दिदा समेत मितेरि पुल बाट यात्रु न चाडइ रेल्बे ट्राक सम पुगने गरेका छन । रक्सौल बाट तसकरी को सानो सानो माल समान अटो तथा इरिक्सा मा लुकाएर लयाउने गरेको हुदा पारी रक्सौल गैइ जाम लगाइ माल समान ढुवानी गरेको पाइएको छ। पर्सा जिल्ला का ट्राफिक प्रहरी , बिरगंज माहानगरपलिका को नगर प्रहरी, सशस्त्र प्रहरी तथा इनरवा प्रहरी चौकी को जिम्मेवारी हुदा हुँदै यो समसया उत्पन भएको छ। नेपाली सवारी सधन लाई नेपाल मै नियन्त्रन गर्यो भने रक्सौल मा जाम हुदैन थियो होला?

Leave A Reply

Your email address will not be published.