Online News Portal

ने क पा एमाले वार्ड न २३ का वार्ड अध्यक्ष का उमेदवार दवारा बाल्बालिका चुनावको रयालिमा प्रयोग

636

अरुण कुशवाहा। बारा, १२ बैशाख – बारामा मनोनयन दार्ता गराउँने क्रममा ने क पा एमाले वार्ड न २३ कलैया उपमाहानगरपालिका को चुनावी र्यालीमा बालबालिकाको प्रयोग भएको देखिएको छ ।निर्वाचन आचारसहिताकाे ठाडाे उलंघन गर्दै एमाले मनाेनयन दर्तामा बालबालिकाकाे प्रयाेग देखिएकाे हाे ।निर्वाचन आयोगले बालाबालिकालाई चुनावी र्याली जुलुसमा सहभागि नगराउँन भनिरहँदा पनि यसरी काँग्रेसले बालबालिकाहरुलाई र्यालीमा लगेकाे हाे ।खाजा र आर्थिक प्रलोभनमा पारी यस जिल्लामा ने क पा एमाले को नेता कार्याकार्तहरुले बालबालिकाहरुलाई र्याली तथा जुलुसमा प्रयोग गर्दै गरेको स्थानीयहरुले बताएका छन् ।

Laxmi Motors
Leave A Reply

Your email address will not be published.