Online News Portal

पैसा मात्र असुल्दै कलैया का ट्राफिक प्रहरी,प्रशासन समेत बेखबर

531

 कलैया  ६ बारा।   ट्राफिक प्रहरीले आफ्नो पावर को आडमा बिभिन्न सवारी साधनहरु सँग  बिना लाइसेन्स, बढी सिट क्षमता , सवारी मा सिट थप गरेको,बहानामा प्रतेक अटो ,इरिसा, मैजिक्को सङ  सस्था बाट रकम असुल गरि कागज पत्र को नाममा कमाई धन्दाको रुपमा प्रयोग गर्दै आएको रहस्य बारम्बार प्रत पत्रीका मा सामाचार  आएको छ ।

बारा  को कलैया को भरत चौक को बिभिन्न ठाउहरुमा ट्राफिक प्रहरीले बिना लाइसेन्स, बढी सिट क्षमता , सवारी मा सिट थप गरेको,बहानामा प्रतेक अटो ,इरिसा, मैजिक्को सङ  सस्था बाट रकम  नाममा कमाई धन्दा बनाएको रहस्य उजागर भएको हो । बाराको पथलैयामा रहेको ट्राफिक प्रहरीहरुले आफ्नो पेशालाई बदनाम गर्दै नेपाली  प्रतेक अटो ,इरिसा, मैजिक्को सङ  सस्था, सवारी साधनबाट रकम उठाउन थालेको छ ।

ट्राफिक प्रहरीले बिभिन्न बहानामा सवारी साधनलाई नरोकी प्रतेक अटो ,इरिसा, मैजिक्को सङ  सस्था कागज नपुगेको बताउदै रकम लिने गरेको एक  ना २ ह ५६७४ को सवारी चालकले बताएका छन।
उनका अनुसार ट्राफिक प्रहरीको उक्त रवैयाले प्रहरीको राजस्व बढेपनि मुलुकको राजस्व बढ्न नसकेको दुखेसो पोखे। ट्राफिक प्रहरी भित्र हालको समयमा रकम लिने प्रकृया नै चलेपछि ट्राफिक प्रहरीले आफ्नो वर्दी र पेशालाई बदनाम गर्दै आर्थिक कारोवारमा मात्रै सिमित रहेको बुझिन्छ । ट्राफिक प्रहरी उपरीक्षक गुरुङको कार्यले हालको समयमा ट्राफिक प्रहरी भित्र रकम लिने प्रकृया नै संचालन भएको प्रष्ट हुन्छ ।

आफ्नो विश्वासिलो पात्रको रुपमा चिनिनेहरुलाई  भरत चौक, लगडा चौक, गण्डक चौक,लगायत बारा को बिभिन्न राम्रा ठाउहरुमा परिचालन गरिएको बारे व्यापक चर्चाको बिषय बनेको छ । ट्राफिक प्रहरीको उक्त रवैयाले नेपाल प्रहरी संगठन माथि नै प्रश्ण चिन्ह खडा भएको देखिन्।सथै कलैया बाट संचालित अटो  इरिक्सा ,मैजिक पैसा को बल मा रोड मा नै पार्किङ स्थल बनाएका छ्न। कलैया का ट्राफिक  प्रहरी दिन भन माल बाहाक सवारी साधन बाट ओभर लोडिङ को बहाना मा दैनिक  चल्ने माल बाहक बाट रु ५० देखि ५०० रुपैया लिइ बिना राज्व काटि नै छोडने गरेका छन। जिल्ला को हरेक  ट्राफिक बिट बाट रकम उठाइ  ट्राफिक  प्रदेश प्रमुख सम पैसा पुर्याउने यी ट्राफिक प्रहरी काम भैसकेको  छ। अनेक बहानामा मात्र पैसा लिने तर ट्राफिक  बयस्थापन नगरने यी ट्राफिक बारा का ट्राफिक  प्रहरी लाई हेर्न  सकिन्छ बारा को कलैयामा।

Leave A Reply

Your email address will not be published.