Online News Portal

एशोसिएसन अफ भेटेनरी प्राकिटसनर पर्सा द्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न

37

वीरगञ्ज, ११ भाद्र

Laxmi Motors1

एशोसियन अफ भेटेनरी प्राक्टिसनरको आयोजनामा वीरगञ्ज महानगरपलिका वडा १० घडिअर्वा पोखरी १ नम्बर गेट अगाडि एक कार्यक्रमका बिच रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा १ महिला सहित ४६ जनाले रक्तदान गरेका एशोसिएसन अफ भेटेनरीका अध्यक्ष कमलेश गुप्ता ले बताए । रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति विरेन्द्र राज कडेलको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो ।

सो रक्तदान कार्यक्रमा संस्थाका सल्लाहकार डा. दिनेश तिवारी, नारायण गुरुङ्ग,गुलाब मेहता, अनिल कुमार पटेल, पशुराम न्यौपाने, नरेश महेता, दिपेश शर्मा, शोभाकान्त मुखीया लगायत गरि ४६ जनाले रक्तदान गरेका हुन् । सो रक्तदान कार्यक्रमको सुरुवात एशोसियन अफ भेटेटीनरी प्राक्टिसनरका अध्यक्ष कमलेस गुप्ताले रक्तदान गरेका थिए

Laxmi Motors
Leave A Reply

Your email address will not be published.