Online News Portal

पैसा को बलमा बिना ट्रायल रु २५००० मा लाइसेन्स घरमा ,

452

 बिरगंज  ०४ पर्सा                                           नारायणी यातायात कर्यालय बिरगंज ले लाइसेन्स का फार्म भरेका तथा ट्रायल दिएर  फेल भएका लागि खुसी को खबर आएकोले बिचौलिया मार्फत  सिधै लाइसेन्स  लिन सकिन्छ। पैसा को खेलमा दिनहु फेल भएका मानिस पास गराउन यातायात समिती लागि परेको छ। एक जना मानिस  को भनाइ अनुसार कार को फर्म भरेर काम को सिल्सिला मा बाहिर जानू पर्ने भएको हुदा २५००० रुपैया दिई गएका थिए। बाहिर गएको समयमा  नै ट्रायल पर्यो र आउन स्थिति नरहेको हुदा बिचौलियाले अर्को मानिस लाई खडा गराइ ट्रायल दिलाएका  थिए। सिसि केमरा को निगरानिमा ट्रायल भएको हुदा फेल मानिस कसरी पास भएका छ्न प्रस्न को विषय बानेका छन। ट्रायल मा खटिएका कर्मचारी ले फेल भएका मानिस को प्रबेश पत्र खोस्ने गरेका हुन्छन । यी कर्मचारी ले बिचौलिया बाट लिएको पैसा को अधरामा फेल भएका लाई समिती बाट  निर्णय  गराइ पास गराउने गरेका छ्न। समितिले पनि १०-१५ दिन को अनतराल मा समिती को बैठक बसि पास गराइ २०-२५ दिन मा पास गराइ पास को पैसा तिर्ने लगाउने गरेका छन।अनुपस्थित मानिस लाई कसरी ट्रायल भयो,कसरी पास भयो र उक्त दिन को सि सि केमरा ले के रेकर्ड  गर्यो त्यो हेर्न मात्र बाकी रहेको छ। जिल्ला  ट्राफिक  प्रहरी र यातायात को लापरवाही र पैसा को कमाल को कारन हुने गरेको छ।

Leave A Reply

Your email address will not be published.