Online News Portal

पोखरिया नगर सतरीय ३ दिने ३० जना युवा युवतिहरुलाई जीवन उपयोगी शिप मुलक तालीम आज देखी सुरू

168

शैलेश गुप्ता ३०पौष पोखरिया

परसा को पोखरिया नगरपालिका ले नगरपालिका ले नगर सतरीय ३ दिने ३० जना युवा युवतिहरुलाई जीवन उपयोगी शिप सम्बन्धी तालीम आज देखी नगर पालिका को सभा हाल मा आज देखी सुरू भयको छ। पोखरिया नगरपालिका को आर्थिक सहयोग र जेनी डेवलपमेंट एण्ड स्किल प्राoलिo को आयोजना मा सुरू भयको सो ३ दिने तालीम नीरज कुमार पटेल को अध्यक्षता मा सुरू भयको ,तालीम को प्रमुख अतिथि पोखरिया नगरपालिका को उप मेयर रूबी कुमारी ठाकुर , वडा अध्यक्ष प्रमोद गिरी ,पोखरिया अस्पताल बिकाश समिति को पूर्व अध्यक्ष उमेश चौहान , सामाजिक शाखा प्रमुख बाल्मिकी रौनियार, नरेंद्र साह,मनोज पटेल, रामबालक प्रसाद कुर्मी , शस्त्र प्रहरी बल बेस केम्प पोखरिया को प्रहरी निरीक्षक हरिकृष्ण खड़का,सचिव भगवान साह लगायत का हरु को सहभागिता रहेक छ ।

Leave A Reply

Your email address will not be published.