Online News Portal

कोभिड–१९ बाट “डुम्स डे” नजिकिदै

184

एजेन्सी । चीनबाट सुरु भएको कोभिड–१९ को कारण विश्व समुदाय समक्ष ठूलो खतरा उत्पन्न भएको छ अर्थात साफ शब्दमा भन्दा “डुम्स डे” नजिकिदै गएका छन् ।
आणविक वैज्ञानिकहरूको बुलेटिनले प्रतीकात्मक “डुम्स डे क्लक” लाई ९० सेकेन्ड देखि मध्यरातमा रिसेट गरेको छ, जुन यो विश्वव्यापी प्रकोपको सबैभन्दा नजिक भएको टिप्पणी उनीहरुले गरेका हुन् ।
“डुम्स डे” भन्नाले महाप्रलयको नजिक सिंगो विश्व पुगिसकेको टिप्पणी गर्दै वैत्रानिकहरुले भन्छ यो धेरै हदसम्म हो, तर युक्रेनमा रूसको आक्रमण र आणविक वृद्धिको बढ्दो जोखिमको कारणले मात्र होइनन् ।
नयाँ समय जलवायु परिवर्तन ले गर्दा संकट उत्पन्न र चिनियाँ कोभिड–१९ जस्ता जैविकबाट उत्पन्न हुने निरन्तर रुपमा विश्व समुदायलाई खतराबाट पनि प्रभावित पार्ने भएको छ । विश्वमा कार्वन उत्सर्जनको कार्य न्यून नहुँदा त्यसबाट उत्पन्न खतरा त छदैछ तर मानवबाट उत्पन्न जैविक कोभिड–१९ ले झन् विपत्तीलाई नजिक ल्याइएको ति वैज्ञानिकहरुले बताउँछन् । बुलेटिन अफ अटोमिक साइनटिस्टको ट्यिुटरबाट ।

Leave A Reply

Your email address will not be published.