Online News Portal

जीतपुर सिमारा उप-महानगरपालिका वाड नं.२४ मा फागुन २७ गते देखी फागुन ३० गते सम्म ईस्तामा हुने

177

वीरगंज, पर्सा

जितपुर सिमरा उपमहानगरपालिका वार्ड नं २४ स्थित हरपुर ईस्तामा हुने भएकोछ। उक्त ईस्तामा हुने स्थानको वीरगंज महानगरपालिकाका उप-प्रमुख ईम्तियाज आलमले निरीक्षन गरेका हुन्। निरीक्षनको क्रममा जीतपुर-सिमारा उप-महानगरपालिका वडा नं २४ हरपुरका वडा अध्यक्ष लगायत स्थानीयहरु को सहभागीता रहेको थियो। उक्त ईस्तामा करिब ४० बिग्गाहाको जग्गामा भइरहेको छ भने सो ईस्तामामा धारा खाने पानी २४ वटा रहेको छ। शौचालय ६०० वटा निर्माण गरिएको छ। ताकि बाहिर बाट आएका पाहुनाहरु लाई कुनै किसिमको अफ्ट्यारो नहोस भनि व्यवस्था मिलाइएको छ।

उक्त ईस्तामा यहि फागुन २७ गते देखि सुरु भइ फागुन ३० गते समापन हुनेछ । सो ईस्तामा वन्जु खाना,ईसि्तजा खाना,गुसल खानाको बेवास्ता गरिएको छ। ईस्तामा मा करिब १२०० भोलेनटियरको बेवास्ता गरिएको छ। उक्त ईस्तामा हुने स्थानको निरीक्षनमा नेपाली कांग्रेसका नेता साज्जद हुसेन,वीरगंज महानगरपालिकाका उप प्रमुख का स्वकिय सचिव शेष हजरा,वीरगंज महानगरका कर्मचारी कमल महतो,नेपाली कांग्रेसका युवा नेता धर्मराज यादव,पत्रकार राहुल गुप्ता लगायतको उपस्तिथी रहेको थियो।

Leave A Reply

Your email address will not be published.